लिच्छवी राजा अँशुवर्माकी छोरी अर्थात राजकुमारी भ्रिकुटीले तिब्बती राजा स्रंगचंग गम्पोसँग
लिच्छवी राजा अँशुवर्माकी छोरी अर्थात राजकुमारी भ्रिकुटीले तिब्बती राजा स्रंगचंग गम्पोसँग बिहेका सिलसिलामा ल्हासा प्रस्थान गर्नुअघि केही समय बिताएको यो ठाउँ केरुँग,उनैद्वारा निर्मित नेपाली मन्दिर र यसका सामु बैशाख १२ को महाभूकम्पपछि अबरुध्द नाका खुलाउन गएको टोली-वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला,परराष्ट्र मन्त्रालयका उपसचिव मणि भट्टराई र हामी ।
यो मान्छे लाई ban गर ओ सान दाई । तेती लाइ ब्यान गरथेऊ त अब एउटा को ip बन्द गर्दा कुन चै पहाड़ खस्ने वाला छ ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...