साथी हरु क क लै १ रुपी मा ४त पहेलो भकुण्डो चोकोलाते खाको याद छ ?
मलाई आको त्यो चोकोलातेय को याद आयो !!!!
Last edited: 13-Sep-15 01:40 PM
यो नि याद आयो तर एसको नाम चै बिर्से छु मैले ?
यो नि एकदम मिठो हुन् थियो तर अलि महँगो थियो सोचेर किन्नु पर थियो के गर्नु त्यो बेला पैसा थिएन खुसि थियो अहिले पैसा छ तर खुसि छैन!!!
अनि यो नि ब्रो लै याद आयो ?
Last edited: 13-Sep-15 01:51 PM
Nas , i found white Rabbit on local chinese shop.
त्यो मिठाई थाहा छ ?
हो ब्रो मलाई त्यो कानदि तह भयो , त्यो गुलाबी रंग को हुन् थियो होइन अनि धागो बाट खेल पनि खेल न मिल थियो घूमयेर ,
चक्र" हो कि तेस्तै नाम थियो त्यो मिठाई को
हो ब्रो तेस्को नाम चक्र नै हो
मिठो हुन् थियो हगि ब्रो ?
अनि अर्को एउटा गम थियो नि ब्रो तेस्को भित्र मह हुन् थियो नि खान मज्जा औथिये नि
त्यो गम (chewing गम) को नाम के हो
केटा हरु ले खूब नेपाल संझिन थाले । देस को लास्ट लॉस्ट दिन आयो भन्ने थाहा भो क्याहो ।
बिडम्बना हामी के नै गर्न सक्छौं र ।
Nepal tukricha maile taha paisakyo
ब्रो हरु लै यो पिरो orange ball याद छ ?
Last edited: 14-Sep-15 09:03 AM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 3170
· Likes 1