अविवाहित श्रीमतीबाट प्रचण्ड पुत्र प्रकाशको सन्तान जन्मदैं
काठमाडौं, जेठ ६/तेस्रो महिलासँग घरजम गरेर चर्चामा आएका एमाओवादी अध्यक्ष प्रचण्डका एक मात्र छोरा प्रकाश दाहाललाई सन्तानप्राप्ति हुने भएको छ । अविवाहित कान्छी पत्नीतर्फबाट प्रकाशलाई यहि विपत्को बेला सन्तान प्राप्ति हुन लागेको हो ।
कहिले ल्यार्केल लामाले उपलब्ध गराएको कार त कहिले पल्सर बाइकमा हुँइकिने प्रचण्डका एकमात्र छोरा प्रकाश यतिबेला चितवनमा छन् । दुई वर्षअघि सगरमाथा आरोहणको दौरानमा दिल साटेर कान्छी बन्न आइपुगेकी बिना मगरको कोखबाट प्रकाश दुई हप्ताभित्र बाउ बन्न लागेका
हुन् ।
पोहोरको संसदीय निर्वाचनमा कञ्चनपुरबाट प्रत्यासी रहेकी बिना स्त्रीरोग विशेषज्ञ अचला बैद्यको निगरानीमा छिन् । झयाइँझयाइँ बाजा बजाएर आमाको माइती कास्की हेम्जाकी सिजर्ना त्रिपाठीसँग बिहे गरेका प्रकाशका छोरा यतिबेला परित्यक्त हालतमा मावली मै छन् ।
बैशाख १२ को भूकम्पमा पानीपोखरीस्थित जापानी दूतावासछेउ भव्य अपार्टमेन्ट चर्किएपछि त्यो ठाउँ छाडेर प्रकाश र बिना गर्भको सन्तानका खातिर पाटनतिर डेरा सरेका छन् । आजको जनआस्थामा समाचार छ ।
http://www.nepalipatra.com/news/detail/14852/0
यो केटि त अर्कै माओबादि कार्यकर्ताको स्वास्नी होइन र ? कसरि अबिबाहित भन्ने?
"प्रकाशलाई यहि विपत्को बेला सन्तान प्राप्ति हुन लागेको हो ।"
लोल, अब यिनीहरुले हुर्काएको सन्तान कस्तो हुने होला, देशलाई नै अर्को ठुलो बिपत्ति आइ लाग्न लागेको त हैन? But I hope that innocent baby will be raised by blissful hands and will not take along his/her father's and grandfather's rogue legacy. Good luck to us!
परित्यक्ताले पनि प्रचंडे ले लुटेको अथाह सम्पत्ति अन्स्बनडा दाबि गर्न लगाउने | अनि बिदेशमा पनि लुकाएर राखेको सम्पति को पनि हिसाब किताब हुनु पर्छ भन्ने माग राख लगाउने |
प्रकासे ले छोरो पायेन अरबौ को सम्पति खाने मान्छे भएन ( छोरी लाइ देको देइ हो प्रचन्न ले ) भनेर सीता का बुडा बुडी को कत्रो पिर थो तर अर्का को स्वास्नी बाट पाइडियो हाहा । अब के गर्छ प्रचन्न ले । पैले DNA टेस्ट त गर्ला नी । फेरी बाउ अर्कै पर्ला ।
sala magarni bhalu lai maoist war ma kati khate maoist le ottano aprera thokyo hola, sala napichas haru, yesto uneducated gaule haru pani media ma k
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 20
· Viewed 3135
· Likes 1
· Posts 36
· Viewed 4248
· Likes 9
· Posts 105
· Viewed 24819
· Likes 26