कोइ अंग्रेजी राम्रो भाको साथि हरुले येहा लेखिएको बिबरण लाई अंग्रेजी मा उल्था गरिदिन हुने कस्ट गरिदिनु हुन्थ्यो कि.
साझा बाट नै fundraising सुरु गर्न अलिक गारो हुने देखिएकोले .तसर्थ
मैले youcaring or gofundme ma fundraising सुरु गर्ने कोसिस गर्दैछु. केहि सहयोग मिलि हाल्छ कि
http://www.nagariknews.com/society/nation/story/38062.html
Last edited: 18-May-15 12:02 AM