राहत मेरो तर्फा बाट भुकम्प पीडित लाई - Sajha Mobile
SAJHA MOBILE
राहत मेरो तर्फा बाट भुकम्प पीडित लाई
Posts 9 · Viewed 7070 · Likes 3 · Go to Last Post
goodheart
· Snapshot 0
Like · Likedby · 2

एस्तो दुख को समयमा पनि नेपाल गएर केहि सहयोग गर्न सकिएन. केवल राहत कोष मा डोनेट गर्न बाहेक 
येसर्थ.
हरेक दिन $१० पिगी बाग मा जम्मा गर्दै छु.
येस्पलि दशैं मा नेपाल जान्छु
जम्मा भएको पैसा लाई कुनै एउटा भुकम्प पीडित गाउका मानिसहरुलाई सहयोग सरह दिने जमर्को गरेको छु
2 हजार डलर जम्मा गर्न सके भने पनि ४ हजार नेपाली र्रुपैया को दरले ५० पीडित पछे लाई दिन सक्ने छु.
सायद यो नै भुकम्प पीडित लाई मैले गर्न सकेको राहत हुनेछ
भन छन्
केई नहुनु भन्दा केहि हुनु जाति
केई दिन नसक्नु भन्दा यो ४ हजार रुपैया को sahayog   नै बेश


Last edited: 02-May-15 02:48 PM
Last edited: 02-May-15 04:28 PM
supernova_nepal
· Snapshot 34
Like · Liked by · 0
It's going to be too late by then. They need help RIGHT NOW!!!!
goodheart
· Snapshot 99
Like · Liked by · 0
हाम्रो देशको जनताहरुलाई अहिले मात्र हैन पहिले पनि र पछी पनि सहयोग का हात हरु चाही रहनेछ
अहिले आफ्नो तर्फबाट सक्दो अनुदान सहयोग गरेको छु धेरै रेलिएफ़ फन्ड मा,
सुनेर दुख लाग्यो सायद रेलिएफ़ फन्ड पिडित सम्म नपुग्ला कि भनेर

हाल नेपाल जना नसकेको कारण,
पिगग्य बाग को मेरो बचत पीडित हरु को पछी को लागि सहयोग हो
aalukojhol
· Snapshot 204
Like · Liked by · 1
Thank you good heart, its never too late to help our people. Need good heart like yours
divorceguy
· Snapshot 344
Like · Liked by · 0
too late, already got billions on fund, the more funds come the more corruption occurs.
giordano
· Snapshot 502
Like · Liked by · 0
https://www.youtube.com/watch?v=rJBc3evsAv0&feature=share
goodheart
· Snapshot 552
Like · Liked by · 0
धन्यबाद आलुको झोल
"राम्रो सुरुवात र राम्रो कार्य को लागि कहिले ढिला हुदैन भन्ने पढेको छु र बजेको छु तेही "
अत: तेस्लाई सार्थक बनाउने प्रयाशरत् छु

सारै मन छुने सानु भाईको पिग्ग्य बाग को डोनेट गर्ने विचार
राम्रो लाग्यो

goodheart
· Snapshot 790
Like · Liked by · 0
हाल सम्म मेरो पिग्ग्य बयाग मा $२५० जम्मा भएछ.
$२०००-$३००० जम्मा गर्ने योजना छ यो दशैं सम्म ता कि यो दशैं मा नेपाल जादा पीडित लाइ केहि सहयोग गर्न सकु

मैले सहयोग स्वोरुप पैसा नै दिने विचार गरेको छु
(साथि हरुको अरु कुनै राम्रो विचार छ भने भन्नुस होला)
सके ३ हजार प्रति पीडित परिवार गरि १०० जना लाई
नभए २ हजार प्रति पीडित परिवार गरि १०० जना लाइ
divorceguy
· Snapshot 948
Like · Liked by · 0
lagan pachi ko potte
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 330
· Posts 7 · Viewed 1281 · Likes 1
· Posts 5 · Viewed 576
· Posts 79 · Viewed 19292 · Likes 19
· Posts 1 · Viewed 131
· Posts 2 · Viewed 331
· Posts 1 · Viewed 87
· Posts 1 · Viewed 96
· Posts 1 · Viewed 198
· Posts 1 · Viewed 188



Your Banner Here
Travel Partners
Travel House Nepal