प्रसिद्द कबि स्व.अगम सिंह गिरीले लेख्नु भएको अनि बरिस्ठ संगीतकार अम्बर गुरुंगले संगीत भरेर गाउनुभएको यो गीत १० औ पटक सुनिसके \ नेपाली आधुनिक गीतको मेरो लिस्टमा एकदम माथि आउच यो गीत \
तर यो youtube मा भएको original song एकदम मक्किएको जस्तो सुनिन्छ \ अरु कसैले पनि फेरि गाएको जस्तो लागेन \ अम्बर गुरुङ आफैले १/२ पल्ट गाएको पनि youtube मा नै छ \
नया गायक/संगीतकार ले एकदम सुन्न मन लाग्यो , कसैलाई थाहा छ भने यहाँ लिंक राख्नुस है \ अनि कोहि साझाबासी आफ्नै संगीत मण्डली छ भने आफैले गाए पनि रमाइलो मानेर सुनिन्थ्यो , अब अफ्फ्नो तेस्तो कला छैन ;)
https://www.youtube.com/watch?v=shLSXhlwUmA
अम्बर गुरुङ मरे पछि नै भए पनि एकजनाले यो गीत गाउनु भएको रहेछ \ सुन्नुस त राम्रो छ \
https://www.youtube.com/watch?v=RsRrOuK1wEM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 15
· Viewed 1981
· Likes 3