मेरो कवीताको शिर्षक छ: सर्वहारा शुक्रकिटहरु - Sajha Mobile
SAJHA MOBILE
मेरो कवीताको शिर्षक छ: सर्वहारा शुक्रकिटहरु
Posts 10 · Viewed 10044 · Likes 5 · Go to Last Post
aaitey
· Snapshot 0
Like · Likedby · 3
सर्वहारा शुक्रकिटहरु
-------------
हस्तमैथुनले निम्त्याईएका,
स्वप्नदोषले बिँउझ्याईएका,
ख्याल ख्यालको वासानाले होस या,
सुहागरातको प्यासले
अण्डकोषमा लुकेर बसेका,
लिङ्ग मैथुनले जागेका,
डिम्बको खोजीमा,
बिर्यमा पौडिदै निस्केका,
हो ति हुन,
सर्वहारा शुक्रकिटहरु !

केही गन्हाउने सेफ्टि ट्याङ्क तिर लागे,
केहि कट्टुमा नै सुकेर सकिए,
६० मिनेटमा डिम्ब नभेट्दा,
करोडौँ सर्बहारा शुक्रकिटले,
सहादत प्राप्त गरे,
कतिले डिम्बको पर्खाईमा,
योनीको कालो गुफामा,
४ दिन बिताए,
कठै डिम्ब आएन,
ति त्यसै बिलाए,
बिचरा सर्वहारा शुक्रकिटहरु !

कतिलाई कण्डममा पोको पारियो,
गाँठो पारेको कण्डममा,
निस्सासिदै यातना सहँदै,
अरवौँ सर्वहारा शुक्रकिटहरु,
निर्दोष भ्रुण जोगाउन,
आफै बिलाएर गए,
ति सर्वहारा शुक्रकिटहरु,
एउटा मौका पनि नपाई बिलाए,
शहीद भए,
अझ भनौँ अज्ञात शहीद भए।

धन्यवाद!
lamopuri
· Snapshot 90
Like · Liked by · 0
सार्है मिठो कविता ...अरु नि जावोस है मित्र ....माया प्रेम र देश प्रेम का मुल्धारे कबिता हरु सुन्दा सुन्दा दिक्क लागेको अवस्था मा मित्र को कबिता ले जुन क्रमभंग गर्ने जमर्को गरेको छ , त्यसको जति प्रसंसा गरे पनि कम हुन्छ !
Hussain_Khan
· Snapshot 205
Like · Liked by · 0
You both (Aaitey and Lamopuri) are the same son of whore/prostitute pretending to be different. Your thoughts are genetic.
Last edited: 31-Dec-14 11:01 PM
Bad Boy
· Snapshot 247
Like · Liked by · 0
Hussein why are you tense मियाँ जान?
GeetMaiJawaafDiu?
· Snapshot 250
Like · Liked by · 0
मेरो कविताको शिर्षक छ - 'गाई'
- शाम्दे शेर्पा


Last edited: 01-Jan-15 01:28 AM
aaitey
· Snapshot 287
Like · Liked by · 1
@Hussain_Khan :

कसम हजुरले भन्नु भएको रण्डिको छोरा या छोरी भन्ने गाली लास्टै पुरानो भईसक्यो :)

गालीमा मौलिकता ल्याउनुस न, सुन्दा आह आज त नयाँ गाली सुनियो भन्ने लागोस न, जहिले त्यहि रण्डिको छोरा, माचिक्ने, खाते, पाखे, लास्टै पौराणीक लाग्न थाली सके यी गालीहरु :)

कृपया अब देखी नयाँ गालीहरु बर्षाउनु होला, पुराना गालिले म भिज्न छाडीसके। :)
lamopuri
· Snapshot 304
Like · Liked by · 0
ये सद्दाम हुस्सैन को अनैतिक सन्तान....फुल को आँखा मा फुलै संसार भन्छन. तेरी आमा ले सिकाको भाषा मा भन्नु पर्दा बेश्या को योनि बाट निस्केको कपुत ले संसार लाइ नै बेश्या को सन्तान देख्छन. यसमा मेरो कुनै आश्चर्य छैन.
magorkhe1
· Snapshot 443
Like · Liked by · 0
ला..रि :
एक ठोकाई मै काण्ड पुग्ने गरि दिनुभयो नी ?
adhikari_bandhu
· Snapshot 473
Like · Liked by · 0
आहा राम्रो लाग्यो यहा को भाव पूर्ण कविता/ धन्यबाद छ यहा लाइ/
Keyser Soze
· Snapshot 515
Like · Liked by · 0
यो ताल न तुल, फेद न टुप्पो, अनि लय न सुर भएको कविताको सत्तामा अलि धित्लाग्दो, गतिलो कबितालेखना समय ब्यापन गरे कस्तो हुन्थियो होला?

अनि अलि अत्तिनै cheapness पनि झल्कियो है! अलि घिनलाग्दो शैलीको भयो! भन्छन नि, गर्नेलाइ भन्दा, देख्ने लाग लाज!

प्रस्तुति राम्रो भएपनि, ढांचा भएन!

मेरो .०२ मात्रै!

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 489
· Posts 1 · Viewed 79
· Posts 1 · Viewed 51
· Posts 5 · Viewed 2395
· Posts 72 · Viewed 16023 · Likes 15
· Posts 1 · Viewed 142
· Posts 1 · Viewed 127
· Posts 16 · Viewed 2482 · Likes 3
· Posts 1 · Viewed 162
· Posts 1 · Viewed 145



Your Banner Here
Travel Partners
Travel House Nepal