मःम खान डिडिएर डोग्बा नेपालमा ! - Sajha Mobile
SAJHA MOBILE
मःम खान डिडिएर डोग्बा नेपालमा !
Posts 2 · Viewed 5401 · Go to Last Post
ashishme
· Snapshot 0
Like · Likedby · 0

काठमाडौं,कात्तिक ३० – बेलायती फुटबल क्लब चेल्सीका फरवार्ड डिडियर डोग्वा मःम खान नेपाल आए भनेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर,उनले काठमाडौंमा आएर मःम खाएको दृश्य अहिले युट्युवमा खुब हेरिन थालेको छ ।

टर्किस एयरलाइन्सको नयाँ बिज्ञापनमा डोग्बालाई काठमाडौंको एउटा रेष्टुरेन्टमा देखाइएको हो । बार्सिलोनाका स्टार लियोनल मेसीलाई विभिन्न देशको परिकार चाख्ने सवालमा जित्ने लक्ष्य लिएर डोग्बा काठमाडौं आइपुगेको र काठमाडौंमा उनीसामु मःम पस्किएको देखाइएको छ ।

विभिन्न देशको परिकार चाख्न निस्किएको डोग्बा सबैभन्दा पहिले नेपाल आउँछन् । काठमाडौंको एउटा रेष्टुरेन्टमा उनलाई मःम,चटनी र भटमासको परिकार पस्किइन्छ । तर रेष्टुरेन्टको भित्तामा पसलका साहुले मेसी आफ्नो पसलमा आएको बेला खिचाएको तस्बिर देखेर डोग्बा चित खान्छन् ।

नेपालबाट उनी जापान,साइबेरिया,साहरा भरुभूमिमा रहेका रेष्टुरेन्टमा पुग्छन् । तर सबै रेष्टुरेन्टमा मेसी पहिलै पुगिसकेको थाहा पाउँछन् । सबै रेष्टुरेन्टका भित्तामा रेष्टुरेन्टका मालिकसँग मेसीको संयुक्त फोटो झुन्डाइएको देखेर उनी निराश हुन्छन् । सबै तस्बिरमा मेसीको अटोग्राफ छ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

- See more at: http://www.ratopati.com/2014/11/16/182635.html#sthash.TVvo1N2l.dpuf

adhikari_bandhu
· Snapshot 54
Like · Liked by · 0
"म.म. खान डि.डि.एर डोग्बा नेपालमा !"
बुझियो ल , हाम्रो सार्क शिखर सम्मेलन मा इरान बाट मसकुर महमद खान र तुर्कमेनिस्तान बाट डि.डि.एर डोग्बा
observer भएर आयेछन रे, नेपाल मा /
के के न होला भन्ठान्या त.......
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 6892 · Likes 2
· Posts 1 · Viewed 175
· Posts 1 · Viewed 186
· Posts 1 · Viewed 255
· Posts 1 · Viewed 258
· Posts 1 · Viewed 330
· Posts 2 · Viewed 503
· Posts 1 · Viewed 344
· Posts 2 · Viewed 705
· Posts 1 · Viewed 340

Travel Partners
Travel House Nepal