घिनलाग्दो वाहियात काम पनि गर्दो रहेछ नेपाल पुलिस
कलेजको पहिरन लगाएर चलचित्र हेर्न पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान काठमाण्डौको चाबहिलस्थित गोपिकृष्ण हलमा प्रहरीले छापा मार्दै उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले १३ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।
कलेजका विद्यार्थीलाई हल परिसरमा गएर प्रहरीले पक्राउ गरेपछि गोपिकृष्ण हल संचालकले आपत्ती जनाएको छ । गोपिकृष्णका महाप्रवन्धक तिर्थराज पौडेलले हल भित्र प्रवेश गरेर प्रहरीले आतंकवादी शैली देखाएको बताएका छन् । विद्यार्थीहरुलाई गौशाला प्रहरी प्रभागमा पुर्याएर अभिभावकको जिम्मा लगाइएको छ ।
महनगरिय प्रहरी वृत्त गौशालाका प्रमुख राकेश सिंहले विद्यार्थीहरुलाई मर्यादामा राख्न निगरानी बढाइएको बताए । उनले डान्सबार, पार्क, हलमा कलेज पोशाकमा पुग्ने विद्यार्थीलाई प्रहरीले निगरानी बढाएको बताए । यता विद्यार्थीहरुले भने प्रहरीले आफूहरुको मानवअधिकार हनन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
तस्बिर : दीनेश सिटौला
- See more at: http://www.onlinekhabar.com/2014/11/206519/#sthash.yHKLzBgz.dpuf
Last edited: 14-Nov-14 09:06 AM
हैन यो धागो बुन्ने ले ठिटा तरुण अनि तरुनी हरुको पक्षमा मात्र बहस गरेको छ : अभिभाबक हरुको भनाइ के छ त ? त्यो पक्ष बारे पनि केहि टासेको भए खबर एकतर्फी हुदैन थियो होला ?
Looks like the crime rate is down and utilizing their spare time on vigilante work.
Last edited: 14-Nov-14 11:08 AM
khatey haru padhnu gunnu sadey baish, bhagi bhagi filim herna jado raicha, stupid criminals. these criminals should be put in jail without bail and made an example out of so that rest of the world will dare not bunk classes. bau ama le halo jotne goru jasto kaam gari gari school ko paisa tirera padhauna pathaune and these criminals bunk school how dare they...who do they think they are. I applaud nepal police force and i advise that they monitor all gobermint colleges for anyone bunking classes as well. thank you
Since when bunking class and watching movie is a crime.
Lots of crime that includes murder,rape,theft etc goes unnoticed.
These kids should mostly be young enough to make decision for themselves and decide what is wrong and what is right.
I feel like there is no prioritization in police work and they tend to skip the important cases on their desk and focus and respond on things where the other party is weak not to raise their voice.
If their desks are clear of all the capital cases and are doing this on spare time , it makes sense to spend time on these kids.
Police behavior is shame what's wrong to police.instead of going to catch notorious gunda they are vigilante to young student who just want to have fun??did law said u can't go to cinema hall while you are in uniform
Radi Jo Chorra police haru
घर बाट क्याम्पस जान भनेर हिडेका बिद्धार्थी डिस्को र फ़िल्म हल मा भेटिनु घिन लाग्दो की तीनि हरु लाइ कारवाहि गर्ने घिन लाग्दो ??? मीडिया ले बिद्धार्थी हरु को गोप्यता राखेर फ़ोटो चै छाप्न हुन्न थियो तर मैले एस्मा पुलिस को गल्ती चै केई देखिन है । त्यों बंकर पार्टी मा के के हुन्छ सब थाहा छ मलाई ( म नि जान्थे कुनै बेला ) | चुरोट को हावा ले सास फर्न सकिन्न, गाँजा तेत्तिकै , बियर ले लट्ठ पारेर कोई भई मा ढलीरा हुन्छन् ,त्यों माथि नेपाली न परे लास्ट मा झगड़ा त कॉन्फॉर्म !क्याम्पस जान हिडेका बिद्धार्थी टेसो गर्दै बस्ने हो???त्यों कहा बाट सही भयो ??? की अब अमेरिका जस्तै जे सुकै गर भनेर छोड़दीन पर्यो । हैन भने यो एक दम सही कदम हो । सरकार ले फ़िल्म हेर्न नजा भनको छैन ,डिस्को नजा भनेको छैन , केबल पढ़ने समय मा तेसो नगर भन्न नि नपाउंने !!!की अब बिद्धार्थी लाई नि लोकतंत्र लाग्यो ??
कुन चाही नियेम कानूनमा लेखेको रहेछ yesto गर्न नहुने भनेर? कि नेपाल प्रहरी त्येस बिद्यालय को भाडा को तत्तु हुन्? नत्र गाउ गाउमा गई इस्कुल nagai dinbhari gothala bani kaam garekomaa tiniharu लाइ पनि कानुनि कारबाही गर्नु पर्यो
बिधार्थी लाइ क्लास छोडेर घुम्न नजाउ भनेर अब कानुन मा लेख्न पर्छ ? अब तिमि हरु जस्ता लाइ के भन्ने !!!
sabbai jana ko personal choice huncha. yadi uniharu college nagayera movie herna janchan vaney uni harukai future naramro huney ho.feri police ley 1uta 2ita yasto raid garera kunai uplabdi chaina except for some cheap publicity for police. Let the kids do whatever they want to. afailai realise vayera padhyo vaney padhyo natra jabarjasti garera padheko ra improve vako ahiley samma malai thaha vayena.
१. कलेजका बिद्यार्थीहरुको ब्येबहर सुधार्ने काम अभिभावक तथा अध्येन संस्थाको हो | कानुन बिपरित केहि गरेको छ भने मात्र प्रहरीले हस्ताछ्येप गर्ने अधिकार छ |
२. सबै कलेजको युनिफोर्म हुदैन | युनिफोर्म भएकालाई मात्र कानुनी कारबाही गर्नु कत्तिको जायेज कुरा हो?
३. कलेज जानु पर्ने विद्यार्थी अरु काममा लागेमा अपराधी हुन्छन भन्ने कानुन छैन |
४. प्रहरी अनि जनता सबै नियेम कानुन अन्तर्गत चल्नु पर्छ - प्रहरीले आफ्नो मनपरी नियेम कानून बनाउन मिल्दैन |
५. अभिभाबकले भनेको नमान्ने अपराधी हुन् भने धेरै नै बच्चा अनि बिद्यार्थीहरुलाई प्रहरीले कारबाही गर्नु पर्छ | आखिर धेरैले पढ्नु पर्ने टाइममा अरुनै कुरा गर्दै बस्छन |
६. एस कुरामा दुइमत हुने मान्छेहरु धेरै छन् तर कानुनलाइ सहज रुपमा हेर्दा सम्पूर्ण देशको कानुनि प्रक्रियाहरुमा धक्का पुग्न सक्छ | हिजोसम्म युवाहरुलाई समाती प्रहरीले कपाल काट्दा मानव अधिकार हनन भयो भन्ने चर्का नारा सुन्थे | आज प्रहरीले बिना केहि कानुनि आधार युवा युवतीहरु अपराधी जस्तो ब्येबहार गरेको कुनै पनि तर्कले जायेज छैन |
७. अन्त्येमा, मुख्य बुंदा चाही नागरिक अनि प्रहरी दुवै देशको नियेम कानुनलाइ पालन गरेर चल्नु पर्छ अनि बिध्यार्थीहरुको ब्येबहर सुधार्ने काम अभिभाबक र अध्येन संस्थाको हो, कानुनको होइन |
Police doesn't do anything unless they get an order from high command. Police lai baal matlab kasle kaslai rape garyo ko movie herna gayo ko disco gayo....tero ghar ma gunda aayera lutyo...tero bau aama ko murder gardiyo....kina chahiyo police....let we do what we wanna do and let them just relax haina...??? ki kaso...tehin movie herna gayeka student haruma police ko chora chori ni parna sakcha....
and now if they don't do nothing they are considered villian...gare pani sukha napaune nagare pani sukha napaune...
don't blame those police but the high command or the home ministry...
I am guessing: "Our home minister's daughter may have bunk her class for movie recently. To keep her in track, he has ordered junior police officers to some cinema hall". What do you think about this?
"१. कलेजका बिद्यार्थीहरुको ब्येबहर सुधार्ने काम अभिभावक तथा अध्येन संस्थाको हो | कानुन बिपरित केहि गरेको छ भने मात्र प्रहरीले हस्ताछ्येप गर्ने अधिकार छ |" येति भने पछि पुगिहाल्यो, यो कुरा ठिक होइन भन्ने चै कसैलाई पनि लागेको छैन होला |
neo ले पनि एक-number ले सबै काम पुगेपछि अरु किन लेखेको होला |
thikai gareko ho diede haru le, school nagaikana theatre jane baru porn movie khelna gaye hunthyo ni padna man nalage
If the criminals that you go after are protected by the leaders in power, who else would the cops chase? बिरालोको आहार मुसालाई कुकुरले छोपे पछि, बिरालोले साङ्ग्ला समात्न नगए कसरि दिन बिताउने?
What kind of chief gives this types of command? What crime has been committed here?
oi divorceguy ho ki virginguy ho
ta sala user01 banera malai private message nagar ta....marchas sala feri....
I am not that butthole, I am just the divorce guy
यो D को कुरा पानीमा हावा छोडे जस्तो ? कहिले नेपालि केटि को के भएन तुरिलाउरे कहिले के , कहिले के, कुरा लेखि बस्छ नाम अनुसार यो पक्कै पनि रतिकृयाको स्वाद नपाएको हुनु पर्छ :
खोक्न लाइ जति खोके पनि हुन्छ : बहादुरीको काम देखाउन खोज्नेलाई यो उखानले लागु हुन्छ |
टोक्ने कुकुरले भुक्दैन अनि भुक्ने कुकुरले टोक्दैन |
खान पान , दान रति क्रिया खोकर हिड्ने कुरा हैन |
Last edited: 20-Nov-14 09:42 AM
magorkhe mero count 37 pugyo hai, so ma tyo user01 hoina, malai testo khate haru sanga compare nagar
Please log in to reply to this post
You can also log in using your Facebook