कागज बनाउन सहयोग गर्ने कोइ हुनुहुन्छ यहाँ - Sajha Mobile
SAJHA MOBILE
कागज बनाउन सहयोग गर्ने कोइ हुनुहुन्छ यहाँ
Posts 3 · Viewed 3711 · Go to Last Post
jholejindagi
· Snapshot 0
Like · Likedby · 0
सबै दाजुभाई हरुलाई सादर नमस्कार.हजुरहरुले कोइ सरनार्थिको लागि डोकुमेन्त्स बनाइदिने सम्पर्क छ भने सुजाब दिन सक्नु हुन्छ ? एक दुइ ओटा काजाज़हरु बनाउनु पर्ने भयो , यहाँ धेरै ले एस्तो पनि गर्नु भएको हुन सक्छ जस्तो लाग्छ.. कोइ कसैले तेतो बक्ति चिन्नु भएको छ भने please मलाई inbox गर्नु हुन अनुरोध गर्दछु ...पपेर बनौन लाग्ने खर्च सबै तिर्न ईछुक छु ....

कुनै पनि सहयोग गर्नु हुने सबैलै सादर धन्यबाद !!!

झोलेजिंदगी !!!

जय नेपाल
adhikari_bandhu
· Snapshot 45
Like · Liked by · 0
झोले जिन्दगि ब्रो,
केहि पहिले एस्तो थ्रेड साझा मा देखेको थिएँ :
http://sajha.com/sajha/html/index.cfm?threadid=९९३०१
कृपया चेक गर्नु होला/ धन्यबाद/
jholejindagi
· Snapshot 59
Like · Liked by · 0
धन्यवाद अधिकारि _बन्धु जी ,

तर हजुर ले दिनु भएको लिंक अलिक पुरानो जस्तो छ ..खुल्ने मानेन... तरपनि मलाई सहयोग गर्ने कोसिश गर्नु भएको मा धेरै धेरै धन्यवाद :)
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 7
· Posts 8 · Viewed 631
· Posts 1 · Viewed 174
· Posts 7 · Viewed 625
· Posts 9 · Viewed 1290
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 84
· Posts 2 · Viewed 235
· Posts 14 · Viewed 1806 · Likes 1
· Posts 26 · Viewed 4654 · Likes 2



Your Banner Here
Travel Partners
Travel House Nepal