नेपाल -रसिया-अमेरिका -- सुझाब दिनुहोला
हाल रसियामा बिद्यार्थी status मा भएको नेपाली नागरिकलाई अमेरिकाको भ्रमण visa पाउने कतिको सम्भावना देखिन्छ? तपाई वा तपाईंले चिनेका कोहि त्येसरि अमेरिका आएका छन् ? कृपया केहि जानकारी भए share गर्नुहोला /
P.S. अमेरिकाबाट visa sponsor गर्ने बेक्ती छ /
चिट्ठा काट्या जस्तै होला सोम|
मेरो नि तेही पूर्वानुमान हो सोम / तैपनि सोधी हेरौ न भनेर प्रस्न तेर्साको/
जे भए नि तिमीलाई गुड लक् ब्रो|
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 11
· Viewed 1023
· Likes 1