H1 apply gareko RFE पठाको छ, पहिलेनै GC भनेर प्रोजेक्टमा गाको, अहिले Client letter ra Vendor letter माग्नु छ के भनेर माग्दा राम्रो होला ?
जय नेपाल |
केहि फरक पर्दैन ब्रो! सिधै एक कल हानेर "I need letters stating i work for your company" भनेर प्राईम भेंदर
लाइ र क्लाइन्त साइत को मेनेजर संग कुरा गर्दा हुन्छ. कम्पनी ले पचासौ मान्छे हाऎर गर्छ. खासै तर्सिनु पर्दैन. अब लेटर दिन कीच-कीच गर्यो भने भैया लाइ कुरा गर्न लगाउ. गुड लक् !
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 3353
· Likes 3
· Posts 6
· Viewed 718
· Likes 1