one of my friend went to nepal. he said he cant stay even a month and came back in 2 weeks.
i couldn't believe this , how u can't stay in your home country. you are born and raise over there. it doesn't mean that u can't stay in nepal after staying in States. WTF, try to love nepal. nepal is not life before, nepalese got "A" grade life and we americans got "C". i will say "F" grade life which stands for [Disallowed String for - bad word]...
Tyo timro sathi lai ..napauni le kera payo..chiya ma dubara khayo bhandyeu..afno deesh ma basna nasakni re..ma gayera masta le 5 mahina base..na dhulo dhuwna le naak banda bho (baru yahan allegy le jaile naak banda huncha summer ma) na bahira khyaera peet nai dukyo (1 choti ghar ma bhagate+haluwa le dhalyo ani ek choti chain samosa le piralyo )...
Milni matra bhaye ta afnai desh farkinthe..k garnu...
timro bro lai ghanta हान्ने bani pare sako hola. Araam sanga Nepal ko hawa pani ma basna nasakeko. Ma ta last yr 4months arram sanga basera aye..
Last edited: 23-May-14 12:04 PM
In my experience, first two weeks was hard because pollution and sudden change of lifestyle. I was living independently and then I went back to my lovely family and had little shock I guess.... But after that it seems like I never left Nepal..... When I came back I could not even focus as I was missing home more than I ever had......
I think you friend is being "POSE" no offense.....
Nepal is always sweet home sweet... If it is not sweet for you then your are not nepali.
I agree, first couple of weeks are the hardest. Then you start enjoying everything.
त्यो तिम्रो साथीको तुन्तुरो काटेर तेसका चाका थोस्देउ त तेस्लाई नेपाल होइन जापान नि नेपाल देख्न थाल्छ !
म त्यो केटालाई दोसदिन चाहन्न: यदी सकिन्छ र पुगी आएको भए को झोपडीमा बसोस अनी आफु र आफना बाल बच्चा लाई प्राइवेट स्कूल कालेज नपठाओस्|तपाइनै भन्नुस् थापाथली देखी जाउलाखेल सम्म हिंडिन्थो तर निला बस र प्राभेट बस को सुल्भताले कमै मात्र हिड्लान ! त्यो बिदेस नगएको भए जे छ तेसैमा रमाएर बस्ने थियो | सधाकोलागी फर्किएको भए २-४ दिन यो र त्यो भने भनी बर्बराइ बस्थ्यो होला तर फर्किन पाउने भएकोले फर्कियो के नै ठुलो कुरा भयो र तुर्तुरी काट्ने कुरा गर्न पछी नपरेको ?
हो पानीको अभाब र बिजुलीको लोड सेडिङ्ले इन्टरनेटमा बस्न पाएन होला | हुन त हाम्रा दाजुभाइ खलक पनि कमका छैनन| म साडेतिन बर्ष पछी नेपाल फर्किएको थिए ( बा आएको बर्सै आमा भेट्न चल्दिए )पुज्य काका बिहान चिया र चुरा चपाउदै भन्नु भयो गोर्खे अबत तलाई एस्तो रुच्दैन होला ? चाहिदो भन्दा बडिनै आशा गरी बिदेसिने हरुको मानसिकता भ्रस्ट गर्न उत्तिनै हात रहेको कुरामा दुईमत छैन | पढ्न गएको मानिसले के गरेर आयो भन्दा कती हरियो डलर भित्र्यायो सँग मात्रै चासो छ अनी त्यो ठिटोले एस्ता मन्स्तिथीसँग ठ्याक्क मेल खाने काम गरेको मा कुनै आस्चर्य मान्नु पर्ने कुनै आधार देख्दिन |
अर्ध बिध्या भयन्करी भन्छन | मान्छेका धेरै अबगुणहरु मध्हे धाक र धक्कु लगाउनु पर्ने एक हो | अनी एस्ता धाक धक्कु लगाउने हरु अर्ध नै हुन्छ्न , मानसिक बिकासमा , अर्थको मामालामा बाउबाजेले जोडीदिएको मा मोज गर्ने हरु , अनी सालीनता भनेको कुन चरिको नाम हो भन्ने हरु पर्दछन | कुनै जड्याहा गाउ गएछ र हो हल्ला गर्यो भनी हात भाचिदिएछ्न | त्यो हात भाच्ने अर्को नपुन्सक हो तर ऊ आफुलाई बहादुर थान्छ कही हामी पनि तेही बहादुर जस्तो बहादुर त भएका हैनौ कुरा मात्र हैन तुर्तुरी काट्न पछी नपर्ने कुरा पधदा सोध्न मन लाग्यो ?
कोही आदतलेनै दास भएका हरुको अर्कै दुखेसो हुन्छ | हाम्रा तिनै पुज्यकाकाका पुत्र क्यानडा बाट नेपाल फर्किए पछी फिल्टर गरेको पानीले धोएको भाडा बर्तन्मा मात्रै खाने कही कसैकोमा चिया धरी पिएनछन, अबत् हामीले पनि डा भाई फलानो नभ्न्दिए बोल्न पनि छोड्ने भए | एस्ता मान्सिकता बोकेका मनिषको महिमामा किन हामी साझामा समय नस्ट गर्दै छौ ? यो पनि एक बिचारणिय र सोधकै बस्तु हो जस्तो लाग्यो मलाई ?
kasto pojey sathi rahechha. Nepal police ko jimma lagayera ek dui jhapad haanu parne
manche haru ko nautanki, baba!!
Please log in to reply to this post
You can also log in using your Facebook