शिशा फुटे टुक्रा हुन्छ
धर्ती फाटे खाडल
साथी छुटे एक्लो हुन्छ
माया छुटे पागल
Bujhda bujhdai aaja abooj chu ma
Jitda jitdai harna badhya chu ma
Jivan rath , samaye lai sarathi Banai
Pugne gantabya birsina badhya chu ma
Madira laat ma ramine manche ma
Juida juidai mareko manche ma
timro nischal aadhikar najatau priye
Maya ra prem nachinne manche ma..
उ आयो रित्तै
शब्दका दुई थुङ्गा फुत्त फाल्यो
लग्यो उसले सित्तै
आस्वासन, सपना उसको तहीं बाल्यो
पैसा तिर्नुपरे औषधि पनि नखाने
सित्तैमा पाए विष पनि खाने
हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने
- भीमनिधि तिवारी
केटा केटि को बार्तालाप ( चार लाईनरमा )
केटि : आच्छु बाबा कस्तो जाडो
केटा : जाडो न साडो, ठन्क्यो मेरो ला*
केटी : के बोलेको लाग्ला नि पाप
केटा : पाप न साप छिटो पु* थाप
आखिर के रहेछ जिन्दगि भनि
भौतारी हिडें एता उता
माछा माछा माछा
भ्यागुता !!!!
---- शक्ति कपूर
Last edited: 01-May-14 04:39 PM
कट्रिना कैफ, करिन कपुर अनी सोनाली बेन्द्रे,
शाहीली लाई मन परो रे हाम्रो गाउको उपेन्द्रे !
राम्री राम्री श्वास्नी ल्याउछ भुवन के सि मोरो
डाढले भुतुक्कै हुन्छ पल्लो गाउको रबिन्द्रे ।।
-- अमिताभ बच्चन :P
साझा मा मलाई misquote गर्यो
भन्दै अमिताभ ले गर्यो मलाई फोन
मेरो तेत्रो बेज्जत गर्ने
फुत्य्या कर्म है कौन ?
-- अमिताभ बच्चन को जिग्री यार Javier
कभी कभी मेरे दिल में खयाल आता है
कभी कभी मेरे दिल में खयाल आता है
आज नही आया.....
काहा न कभी कभी हि आता है
-- ओरिगिनल अमिताभ बच्चन
Sajhama khor navai boka haruko bigbigi
duniya post garxan hunxa aafu lai siksiki.
Netaharu le dukha diyera sara Nepali raat var jagajaag
yinle yo gariin ra tinlee tyo garin vandai basnale taruniharuko vagavaag.
एउट विचार
पश्चिम नभमा लाली छायो, साँझ पर्यो अब आज मर्यो,
समय सिन्धुमा आयु र बलको यौटा सानू बूँद खस्यो ।
के के भई अझसम्म अडेको जीवनको मेरो छेउ
तिमिर घडामा चोपी फेरि नूतन पारी छ निकाल्नु ।
- सिद्धिचरण श्रेष्ठ
कोमल तिम्रा ओठ
रसिला कागती जस्ता
कैले सम्म प्यासी रहु
एक गिलास शर्बत पिलाईदेउ न
रुक रुक रुक आरे बाबा रुक
ओमाइ दार्लिंग गिभ मी a लुक
घर मा गएर माकै भुट,
हाडी हेर आफ्नो लुक.|||
----Jonny लीवर
Last edited: 02-May-14 04:37 PM
ThahaChaena ज्यु,
सायद, कुनै दिन, जब साझाको र मेरो जीवनको भिडभाड सुस्ताउनेछ... :-)
माया होस् या घृणा मनमा
मान्छे तिमि आफ्नै हौ नि
दूरी सैयौं सहरको हुदा पनि
जून त दुबैले एउतै हेर्दै छौँ नि ।।
दुखियाको कर्म दुखिया नै
कटेको छ जीवन यसरी नै
केही खुशी साचुँ भन्छु
सपना नै धसी दिन्छ छुरा भै
थुतुनो र मुतुनो का का चलाउन हुन्छ सिकन जानू | कबाफमा बालुवा सरि भो ट्यांकी ब्रो को ४ लाईनेर |
उकाली ओराली गर्दै
बेला भो जाने
जान नमाने पछी हाने
खै कस कसले पो हो काटी खाने ।।
-खसी/बोका (शुभ विजयादशमी)
उसले भन्छन यो जीवन के जीवन तेस्को जीवन पो जीवन
मार हानिने खसीलाइ सोध, मन्दिरमा रेटिने बोकालाइ सोध
के हो त आखिर जीवन
आउला उत्तर बिना कसुर चुटाइ भेटिनु हो जीवन, भोकलाइ धर्म बनाइ घिटीघिटी तड्पिनु हो जीवन
तेत्तिकै हजुरको चार लाइन देखेर लेखेको मात्र है daum ज्यू .
शुभ बिजया दसमी
खोलै खोला नहिड संगी...
खोलै खोला नहिड संगी...
दू * मा थिची पु* मा दम दिनी !!
अस्तु
-स्वामी
Please log in to reply to this post
You can also log in using your Facebook