जसो गर जे गर जता सुकै लैजाउ मलाइ……………
Last edited: 26-May-14 10:50 PM
Nice one....This made me visit bathroom at work. LOL
If it wasn't for the same reason as mine, then you are welcome bro. Anything I could do to help!
LOL Behoove ji.....
This is a unique piece .... काम मै हँसाएर झन्नै बर्बाद गर्या .... टैत....
- thane
Haha.. I laughed out so loud that my coworker was startled..
Beehove, you need to such funny posts only on weekend..
Behoove me, enjoyed your narration! Always leaves you wanting to read more. Keep it up.
Every damn statement you wrote, I can relate it to my experience.
Nice read as always.
आफुलाई अंग्रेजी न आउने , ब्ल्याक अल्फाबेट बफालो इजिकल्तु | कनिकुथी दिस्नरि सिस्नारी पल्टाई वल्ताई पढियो | गाँठे कस्तो सुन्दर रचना ,,,, बाई ....
बडा घतलाग्दो वाक्यांश चाहि "On the day she was leaving I received a speeding ticket on the way to airport and I didn’t regret that a damn bit." लाग्यो |
बिहुभ ब्रो, यो शाही परिवारको हत्याको कुरालाई लिएर हस्ते दिएको भए सायद आज भन्दा धेरै पहिले मेरो ढुकुरको राम नाम सत्य भैसक्थ्यो| धन्यबाद|
Applaudable. It feels like I am reading from David Sedaris' book.
Refreshed!!!! I laughed my stress out. Thanks man.
ठुल्दाई,
अंग्रेजी मात्र एउटा भाषा हो, त्यसमा लेखेर मैले कुनै तीर मार्या हैन, मलाई देवनागिरि मा लेख्न अल्छि लाग्छ, नत्र म त्यसमा पनि लेख्न सक्छु, कारण त्यति मात्र हो. फेरी हजुर जस्तो दिग्गज र विद्वान ले "अंग्रेजी बुझ्दिन" भनेको सुन्दा मलाइ अलि पत्यार लागेन है. खास कुरा हजुरले मेरो कथा मा comment गरेको देखेर मेरो हर्ष को सीमा नै रहेन. ( अलि ज्यादा भयो क्यारे, तर I guess you get my point).
सोम,
मेरो आँखा कमजोर छ, त्यसैले मैले 'कुकुर' पढें, कस्तो कुकर्म गर्या होला भन्ठान्या, माफ पाउँ है.
Adventurer,
Thanks a lot bro. It was a fun filled post, meant only for humor :)
हाहाहा बिहुभ ब्रो, मर्ने गरि हसायो सोम तिमीले| त्यो बेलामा दिमागमा ढुकुरको ठाउमा कुकुर आको भए तेही लेख्दिन्थे| हास र हास्न देउ भन्ने मूलमन्त्र बाट हामी कहिल्यै बिचलित हुने छैनौ सोम| तिम्रो लेख पढेर मज्जाले हासियो, अनि मलाइ लेखेको कमेन्टले त झन्डै ज्यानै गयो| धन्यबाद सोम|
सोम ब्रो,
You are welcome. म नेपाल मा विदूषक थिएँ, यहाँ आएर stand-up comedy try गर्या मोरा गोराहरुले गोर्खे accent लाइ पत्याएनन्, त्यसैले साझामा यसो यहाँहरु जस्तालाइ हंसाउछु, सान प्रधान हरेक महिना ५०० डलर को चेक पठाइदिन्छन, गुजारा चलिराछ, कृपया अझै जोड जोड ले हासौं, म गरीबलाइ बोनस मिल्छ.
Please log in to reply to this post
You can also log in using your Facebook