मलाई दिक्क लाग्छ... - Sajha Mobile
SAJHA MOBILE
मलाई दिक्क लाग्छ...
Posts 3 · Viewed 3169 · Likes 3 · Go to Last Post
porsche2014
· Snapshot 0
Like · Likedby · 0
मलाई दिक्क लाग्छ जब स्वदेशमा भएका मेरा आफन्त र साथीभाईहरुले विदेशमा चाही खाली कमाई मात्र हुन्छ, खर्च केहि हुदैन जस्तो गरि कुरा गर्नुहुन्छ...
bittertruth
· Snapshot 21
Like · Liked by · 1
यहाँ पैसाको रुख जो छ, हामि त टपक्क टिप्न मात्र बसेका नि ,
पसिना चुहेको र रात-दिन नभनी काम गरया कसले देख्छ र
भने नि गफ़्फ़ै हो उनीहरुको लागि |
magorkhe1
· Snapshot 92
Like · Liked by · 2
कल्पनाको संसारमा जो पनि भुल्छन दु:ख लाग्दो कुरा गाउले हरुले लाहुर गएको झै ठान्नु कुनै खेद कुरो भएन किन्की पालिखे रेडियो र पानासोनिक रेडियो को फरक नबुझाइ मा कुनै दोस देखिदैन तर त्रिभुवन विश्वाबिद्यालय बाट स्नातकोतर् उपाधी लिएर बसेका अनी ईन्टरनेट मा घण्टा झुन्डिने हरुको पनि त्यो मन्स्थिती देख्दा र सुन्दा खेद लाग्छ | किन्की हामी सुनेकै भरमा सबै विश्वाश गर्छौ | तितो सत्य कुरा ब्यङ बाट अन्त्य गरौ : बुहारी सुत्केरी भएको हो हैन भन्ने कुरा आफ्नै बुहारी लाई नसोधी छिमेकिलाई हैन मेरी बुहारी दुई जिउकी भाकी हो ?
भन्न् खोजेको हामी एस्तै मनस्थिती बोकी हिंडेका छौ अनी मेरा , तपाईका र हाम्रा मित्रहरु गाउले हरु तिनै बर्गमा पर्छन| मेरी माताहारीले २ बर्ष हरियो पत्ता लिएर नेपाल फर्के पछी छोराले कसरी पढेछ भन्ने बुझिन | एउटा बाँकी छ एता नआएको, त्या गर्ने दु:ख यही गरे कहाँ पुगी सक्थयौ भन्ने कुरा कसरी सम्झाउने मेरी आमाले, दिमाग कोल्हुका बैल जस्तो भए पछी ? नमरी स्वर्ग देखिदैन , न भोगी चेतिदैन !
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 215
· Posts 3 · Viewed 423
· Posts 5 · Viewed 593
· Posts 55 · Viewed 2083
· Posts 4 · Viewed 654
· Posts 6 · Viewed 502
· Posts 1 · Viewed 127
· Posts 1 · Viewed 124
· Posts 16 · Viewed 2927 · Likes 5
· Posts 3 · Viewed 421



Travel Partners
Travel House Nepal