Lawyer, Divorce in case of your absence
Last edited: 11-May-14 09:30 AM
कुनै एक जना बिना डेवोर्स गर्न सकिन्छा तर दुवै जना राजी खुसि हुनु पर्छ divorce गर्न को लागि. येदि श्रीमती राजी छैनन् भने कानुन ले अलग्गै ब्यबस्ता गरेको छ. तेस्तो अवस्त मा एक जना को अनुपस्ताथी मा डेवोर्स हुन सक्दिन. तपाईं को समस्या जटिल त छैन, तपाईं लाई पत्नी बाट कानुनी रुपमा छुटकारा दिलाउन सकिन्छ. एकपटक तपाईं को श्रीमती संग कुरा गर्न पाए तपाईं को तर्फा बाट कस्तो केस दायर गर्ने हो त्यो थाहा पाउन सकिन्थ्यो . राम्रो कुरा चै तपाईं को प्रोपर्टी नेपाल मा रैनछ यो चै राम्रो भयो . एसले तपाईं लाई केइ सजिलो चै हुन्छ, तर तेती सजिलो चै हुदैन कानुनी रुप मा छुटकारा पाउन .
Last edited: 11-May-14 09:30 AM
Last edited: 11-May-14 09:31 AM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 2928
· Likes 5