झापाली र गैर झापाली को लागि यो जिबन मरण को प्रस्न भएकोले , झापाली फटाह हुन् कि होइनन भन्ने कुरा आगामी सम्भिधान सभा बाट निर्णय गर्नु पर्छ ,
झापाली माथि गैर झापाली हरुले गलत आरोप लगाएको हो भने परम्परा देखि को आफ्नो स्वछ छबि कयेम राख्न छुट्टै झापा राज्य को माग राख्नु उचित देखिन्छ
बस्ताब मा झापा बाट आगामी चुनाब मा कुन पार्टी जित्छ भन्ने कुरा झापाली हरु बारे कुन पार्टी कस्तो द्रिस्तिकोन राख्छ भन्ने कुरा मा भर पर्छ तेसकारण प्रतेक पार्टी ले झापा बारे आफ्नो द्रिस्तिकोन प्रस्ट पर्नु पर्छ , चुनाब भन्दा पहिले
गैर झापाली हरुले झापाली हरुलाइ भिभिन्न आरोप लागे रहने भएकोले , झापाली हरु आत्मा निर्णय को अधिकार सहित परम्परागत झापाली पहिचान कयेम राख्न जस्तो सुकै बलिदान गर्न पनि तयार छन्
हाल सम्म नेपाल मा झापा बाट एकजना पनि प्रधान मन्त्रि नभएको हुनाले अबको प्रधान मन्त्रि झापा बाट हुन पर्ने हाम्रो जोदद्दर माग छ
झापाली हरु संसार भरि फैलिएर प्रगति गरि रहेको हुना ले झापा लाई अन्तरास्ट्रिय राजधानी घोसित गरियोस भन्ने हामि संयुक्त राष्ट्र समक्च्य माग राक्छौ
झापाली हरु बारे धेरै नेपाली हरु लाई भ्रम पर्न गएकोले, अब देखि एस एल सी पास गर्न प्रतेक नेपाली ले कम्ति मा एक वर्ष झापा मा कम गरेको हुने पर्छ
झापाली हरु प्राकृतिक रुप मै अन्य स्थान का नेपाली हरु भन्दा चलाख हुने हुनाले झापाली हरुलाई प्रतेक जाच मा, अन्तरबार्ता मा , स्वोतह पाच नम्बर थप्न पर्ने छ