Help Nepal Ex-Priminister
पूर्ब प्रधान मंत्री श्री मरीच मान सिंह श्रेष्ठ गम्भीर अस्वस्थ भै अस्पतालमा भर्ति हुनु भएको छ /उहा प्रति राज्यले देखाएको अनुदार,संकीर्ण र असहयोगी ब्यबहारले हामी लज्जित र चिन्तित छौ/ नेपालका एक धरोहर देश भक्त व्यक्तित्वको जीबन रक्षा गर्नु हाम्रो परम कर्तब्य हामीले ठानेका छौ/ उहाको उपचार स्वाभिमानी नेपालीको पसिनाले सिंचित एक एक पैसाबाट मात्र सम्भब छ भन्ने हामीलाई लागेको छ/ यसर्थ यस आबश्यकता र वास्तविकतालाई हृदयंगम गर्दै अमेरिका र संसारका बिभिन्न स्थानमा रहनु भएका नेपाली दिदी बहिनी र दाजु भाई समक्ष हाम्रो अभियानमा सरिक भै उहाको जीबन रक्षामा सरिक हुन् विनम्रता पुर्बक आग्रह गर्दछौ/ -
See more and Donate at: http://nepalpm.org/
Last edited: 20-Jul-13 06:55 PM
Even if people are do disgusted with current politicians/leaders, Nepal was neither better when he was Prime minister. Anyway we expect at least some support from government for their EX-PM.
Thank you for this opportunity to help a great leader of all time. Nepal may not have been better during his time but there was PEACE !! Jay Nepal!!
पूर्ब प्रधान मंत्री श्री मरीच मान सिंह श्रेष्ठको स्वास्थ्य उपचारमा सहयोग गर्नुहुने सबै भद्र महिला तथा सज्जन महानुभाबहरुमा हार्दिक धन्यबाद/
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 17
· Viewed 3698
· Likes 3
· Posts 77
· Viewed 18569
· Likes 16