तस्बिर आफै बोलिरहेको छ !
मानबरुपी दानब निर्दोष पशुको हत्या गरि आलो रगत चुस्दै !
यस्तो कुरा, यहि समाजले सिकाएको हो ! रगत प्युने मेरो कस्तो लत ? के यसो गर्दै मा धर्म हुन्छ ! के निर्दोष पशुलाइ बलि चडाएर निर्मम हत्या गरेर धर्म हुन्छ ? कदापि हुन सक्दैन ! त्यसैले यस्ता अपाच्य परम्परा सुधार्नु जरुरि छ !हुनत अरुको सस्क्रिती माथि यसरी बोल्न नहुने हो माफ गर्नु होला , हजुरलाइ यो भनाइ कस्तो लाग्यो कुन्नि ? यो कुरा मा सहमत हुनुहुन्छ ! साहमत हुनु हुन्छ भने "SHARE" गर्नु होला।
Where did this happen?
This reminds me of (Peoples?) war in Nepal where Prachanda used to kill people and suck their bloods(indirectly)!
१३,००० जनताको बलि दिएर, निर्दोष जनताको रगत चुसेर नेता बनेका ज्यान मारा माओबादीहरुले चाही देश चलाउंदा अपराधी नहुने.
त्यो खसी, बोका, कुखुरा , हास काटेर रगत चुस्दा चाही माओबादी लै किन टाउको दुखेय्को?
कि अब माओबादी हरुले पनि खसी बोका काट्नु हुदैन भनेर आफुलाई शान्ति प्रिय बनाउन खोजेको???
१३००० नेपालीको रगत चुस्ने को नया आखा ?
Last edited: 24-Jun-13 09:15 PM
ho ya WorldWideWeb, Prachanda had done same thing to innocent people duing his 10 years so called people's war !!!!
Last edited: 24-Jun-13 10:03 PM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 21
· Viewed 3276
· Likes 1
· Posts 36
· Viewed 4325
· Likes 11