अल्झेका ओझेलहरु अझै
चाहनाको चाहमा चिच्याउछ्न ।
पिरले पोलेका परेलिहरु
बिछोडको बहानामा बग्छन ।
यत्तिकै
चैत्र को खडेरीमा पनि
ओसिलो मन द्रबिकरण हुन्छ
सम्झना को उचाईमा
परेली तप्प चुहिन्छ
यत्तिकै
चुहिएका तरेलिहरु ..
. नहिड्ने बाटोमा
नपुग्ने ठाँउ हुँदै
विछिप्त गाउ..बिभत्स बस्ति
अगि बढ्दैछन् ...
त्यतिक्कै
हा हा... हच्छिउ !!
यत्तिकै
हा हा हाछिउ मा पनि अर्थ
बरालिएको यो दिनमा
येस्तै येस्तै थ्रेड नियालेर
घडीमा पाँच बजेको छ
येतिकै
तिमी मेरो सपना
सपना सित्तैमा आउछन
तर तिमी धेरै महँगो
शायद म तिमीसँग नसुतेर होला ।
त्यत्तिकै
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12611
· Likes 1
· Posts 7
· Viewed 4045
· Likes 1
· Posts 21
· Viewed 10140
· Likes 1
· Posts 5
· Viewed 7827
· Likes 1