नेपाल बार एशोसिएसनमा माओबादीको जित - Sajha Mobile
SAJHA MOBILE
नेपाल बार एशोसिएसनमा माओबादीको जित
Posts 2 · Viewed 5403 · Go to Last Post
ashishme
· Snapshot 0
Like · Likedby · 0

४ माघ, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका हरिकृष्ण कार्की विजयी हुनु भएको छ ।

शनिबार भएको मतदानको बिहीबार सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक समूहका शेरबहादुर केसीलाई पछि पार्दै कार्की बारको अध्यक्षमा निर्वाचित हुनु भएको हो । यस्तै ५ उपाध्यक्षमा जनक पाण्डे (पूर्वाचल), टिकाराम भट्टराई (मध्यमाञ्चल), अनिता गुरुङ (पश्चिमाञ्चल), पदमप्रसाद बौद्धिक (मध्यपश्चिम) र राजेन्द्र साउथ (सुदूरपश्चिमाञ्ल)मा विजयी हुनु भएको छ ।

यस्तै महासचिवमा सुनिलकुमार पोखरेल र कोषध्यक्षमा मोहन इङनाम विजयी हुनु भएको छ । उपाध्यक्ष जनक, महासचिव पोखरेल र कोषध्यक्ष इङनाम प्रजातान्त्रिक समूहको हुनुहुन्छ ।

wu hoo

TheNepaliBro
· Snapshot 224
Like · Liked by · 0
त मा­चि­क्ने र­न्डी को छोरो, प्रचण्ड को ला­­डो चुसुवा ashishme जाँ­­ठा! तेरो आमा लाई प्रचण्ड र बाबुराम ले ला­डो चुसायो जस्तो छ !! तेही भएर त पनि तेही ला­­­डो चुस्न लाई लागि परेको छस् !!!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 235
· Posts 2 · Viewed 56 · Likes 1
· Posts 2 · Viewed 179
· Posts 1 · Viewed 63
· Posts 2 · Viewed 304
· Posts 1 · Viewed 206
· Posts 24 · Viewed 7494 · Likes 2
· Posts 26 · Viewed 2537 · Likes 5
· Posts 1 · Viewed 98
· Posts 1 · Viewed 120



Your Banner Here
Travel Partners
Travel House Nepal