हैन यो नेपाल मा रास्ट्रपति को निर्वाचन हुदैन भन्या ?
कि सधै रामबरण यादव मात्र हो हुने, निर्बाचन नै नभई भाको रास्ट्रपति .
एस्से लेखेर राख खुल्यो भने निबेदन हलौला दाजै!
जनताले हराएर पठाएको मान्छेले त PM ठटाइ सकेको परीप्रेक्षमा, चुनावले अब के नै महत्व राख्ला र मित्र ? चोरलाई चौतारो साधुलाई शुली - एस्तै छ एहांको चलन !
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 3131
· Likes 1