तिनैका हातमा छन् बचाउने र डुबाउने साचो अनि तेही डूबाईमा तिनीहरुले धेरैले तर मार्न पाका छन् | आमालाई पनि लाल्टेनबजार पुर्याऊँन पछी नपर्ने हरुले देस डुबेको के देख्नु !
inflation is all time high in Nepal; no real prospect of development in terms of infrastructure, energy, economy/jobs, and add political and social instability, and foreign influences, walla you got a failed state.
राजा आयो - जनताले भन्यो राजाले देश दुबौन लाग्यो
पंचायेत आयो - जनताले भन्यो पंचायेतले देश दुबौन लाग्यो
बहुदल आयो - जनताले भन्यो बहुदलले देश दुबौन लाग्यो
माओबादी आयो - जनताले भन्यो माओबादीले देश दुबौन लाग्यो