एउटा गीत सम्झन खोजेको एकदम गारो भयो , कसैलाई थाहा छ कि ?
कृपया भनिदिनु होला, थाहा छ भने , दिमाग मा यो बाहेक अरु सोच्न सकेको छैन |
नारायण गोपालले गाएको "मेरो प्यारो ओखलढुंगा" अनि हिरण्य भोजपुरे को "लहर पहरा...छहरा को देश " जस्तै जस्तै भाव आउने तर "कन्चंजंगा हिमाल" लाइ मुख्य बिसय बनाएर गाएको एउटा गीत छ | रचना , गायन कसको हो केहि थाहा भएन | कम्तिमा पनि २०/२५ बर्ष अगाडीको हुनु पर्छ| धन्यबाद |
Kati ramro yo pyaro Kanchanjanga
Google the entire sentence above.
यो भिडियो को 4:40 मा बज्ने गीत होइन कि? उषा मंगेशकर ले गएको "कति राम्रो यो प्यारो कंचनजंघा........" पो हो कि? त्यो चाहिं तर कतै भेतिएन:
- यो भिडियो को ४:४० मा सुनिने गीत होइन मैले भनेको | तेस्तै १०/११ बर्स अगाडी रेडियो सगरमाथा मा सुनेको हो जस्तो लाग्छ |
एस्तै एस्तै गीत मन पर्ने साथीहरु लाई अम्बर गुरुङको यो गीत पनि मन पर्चा होला: "नौ लाख तारा उदाये":
https://www.youtube.com/watch?v=shLSXhlwUmA
अनि मैले खोजेको original गीत खोज्न चै सिक्किम नै जानु पर्ला जस्तो छ नेपाल गएको बेलामा :) मेरो बिचारमा त्यो गीत काठमाडौँ मा रेकोर्द भएको होइन |
....tyo euta geet thyo ni " BALAJU MATHI BHO NI NARAN SAHILI RA MAHILI KO TAATI" ......kasle gayeko ho?? ani koi sanga cha yo
geet??? ani arko geet "SORAH barse jawani ma mai pani jhilke hudo hun" yo kasle gayeko ho?? koi sanga cha yo geet ???
email to nepalradio or nepaltv
very funny MNO..... afnai samachar ko patra ta harayera koji koji padheko jasto garera padhchan... geet ko info dine time ko sanga hola ra tyaha....
थाने,
मेरो जानकारी मुताबिक "सोह्र बर्षे उमेरैमा" गीत गाउने गायक स्व: कल्याण शेरचन हुन् , म गलत पनि हुनसक्छु
हुन त पुरानो सुन्न पाए त हुन्थियो, तर छैन, अरुले गाएको चै युटुबमा छ
सोह्र उमेरै मा म पनि झिल्के हुँदो हो... अहिले पो बुढो भयो ......... चाही मुल्मी ले भनेको सही हो- कल्याण शेरचन र साथीहरु
बालुजु माथि हो नि नारान सैली र माइली साथी , एउटी आउंछु भन्थी रेशम चुल्ठो बाटी ....ड्राइभर लाई नि ढाँटी , सुबेदार लाई नि ढाँटी .. एउटी आउंछु भन्थी रेशम चुल्ठो बाटी .....
यो चाही ... उही हरि बहादुर अर्थात हरिबहादुर रंजितकार ले गाएको गीत हो .
धेरै धेरै धन्यबाद ठुल्दाई अनि मुल्मीदाइ ..... अब कहिँ पाइन्छ कि धुचाक्कर लगाएर खोज्न पर्यो.... कस्तो गारो पुरानो गीतहरु खोज्न.....
अरु देश र अरु भाषाको त सजिलै पयिंचा त ...किन्न या दौन्लोद गर्न नेपालका गीत मात्र किन एस्तो गारो भाको भेत्तौना.....
मैले promote गर्न खोजेको होइन है, नया पुराना नेपाली गीत हरु यहाँ छन् |
www.nepalimp3download.com
original audio quality मै छन् | youtube converter पनि नचाहिने , direct download गर्न पाइने | बैध अबैध के हो थाहा छैन , तर मेरो बिचारमा पुराना गीत हरु त public property भैसके , तेसैले पुराना गीत download गर्नु morally पनि नराम्रो होइन , बरु नेपाली गीत सुन्ने मान्छे बढ्नु राम्रै हो |
लाहुरे , तपाईले भन्नु भाको गीत मेरो मस्तिश्कमा पनि बजि रहेको छ, जहा सम्म लाग्छ त्यो गीत " कति राम्रो यो हो कंचनजंगा, होss कंचनजंगा, कंचनजँगा..."महिलाको आवाजमा गुन्जिन्थ्यो, थानेले भने झैँ उषा मंगेश्करले गाको होला कि
Good luck
Please log in to reply to this post
You can also log in using your Facebook