असफल !!!!! - Sajha Mobile
SAJHA MOBILE
असफल !!!!!
Posts 3 · Viewed 5239 · Likes 3 · Go to Last Post
nepali lover
· Snapshot 0
Like · Likedby · 2
 गतिशील जीवनको रितिहित बहसंगै 
सौन्दर्यशील पहिलाहरुको गन्तव्यहीन पथमा 
विवश एक म लक्ष्यबिहिन लाश सरह 
कालकालान्तर उहि मुस्कान खोजिरहेछु !!!!!
 
बद्ययतालाई विवशताको कोल्टो फेरौदै
अॅध्यारोलाई जुनकिरीले उज्याउदै
प्रकृतिसंग  त्ॅछाडमछाड गर्दै 
फेरी पनि आशाबिहिन सपना रोजिरहेछु  !!!!!!
 
हो ! तिम्रै लागि मुमबत्तिसरह जल्दै 
हरेक चेहेरामा तिमीलाई नै खोज्दै 
सुगन्धित भविष्यको कल्पना बुन्दै 
आफ्नै मृत्युशइयामा रमाइरहेछु !!!!!!!
 
भैगो मेरा लोलिएका नजरहरु थाकिसके 
अनि प्रतिक्षारत तृष्णाहरु माकीसके 
बस्! अनगिन्ति यात्रा यही टुङगाई 
नया संसारमा नया  कदम चलाउछु !!!!
 
आफ्नो महतोकांङक्षा मारी त्यहि रमाउछु 
भौतारिएका लक्ष्यहरुलाई तिम्रै खुसि देखाउछु 
मुटुभित्रको चोखो माया भित्र भित्रै  जालाउछु 
त्यहि आशु  पिइ आफ्नो तिर्खा मेटाउछु !!!!
अनि यो असफल मुटुलाई अर्को एउटा सपना देखाउछु !!!
  अर्को एउटा सपना देखाउछु !!!!!!!!
 
ThahaChaena
· Snapshot 454
Like · Liked by · 0
 आफ्नो महतोकांङक्षा मारी त्यहि रमाउछु 
भौतारिएका लक्ष्यहरुलाई तिम्रै खुसि देखाउछु 
मुटुभित्रको चोखो माया भित्र भित्रै  जालाउछु 
त्यहि आशु  पिइ आफ्नो तिर्खा मेटाउछु !!!!
अनि यो असफल मुटुलाई अर्को एउटा सपना देखाउछु !!!
  अर्को एउटा सपना देखाउछु !!!!!!!!

वाह वाह वाह ... क्या रचना 
texasboy
· Snapshot 501
Like · Liked by · 0
 good job nepali lover....u should write more...
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 38
· Posts 1 · Viewed 55
· Posts 1 · Viewed 238
· Posts 26 · Viewed 4537 · Likes 6
· Posts 1 · Viewed 231
· Posts 1 · Viewed 189
· Posts 1 · Viewed 196
· Posts 1 · Viewed 256
· Posts 1 · Viewed 298
· Posts 10 · Viewed 1310



Travel Partners
Travel House Nepal