Lets vote and help Nepal. - Sajha Mobile
SAJHA MOBILE
Lets vote and help Nepal.
Posts 2 · Viewed 4488 · Go to Last Post
kanchu!
· Snapshot 0
Like · Likedby · 0
Guys,

I know there are many non profits participating, but given the scenario I think we have to support one of those which is likely to win in Chase Charity Giving. At this statge, Help Nepal is leading but the following Indian organization is coming closer due to TV add. So, lets defeat India at least here!  We argue in sajha with each other for being patriotic but this is the time to show our real patrotism.

So, those who have not voted please vote and spread the word!

Here is the link
https://apps.facebook.com/chasecommunitygiving/charity/view/ein/51-0496452?ref=58bb0cc020
kanchu!
· Snapshot 64
Like · Liked by · 0
भारतीय साथीहरुबाट पाएको शिक्षा:
(भोट गर्ने तरिका तल छ)

आजको अनुभवले के देखियो भने अबको १२ घण्टाभित्र हामीले कमसेकम अर्को १० हजारले भोट नबढाउने हो भने भारतीय साथीहरुले हामीलाई पछाडि पारिदिनेछन्। भारतमा फेसबुक प्रयोगगकर्ताहरुको सन्सारमै दोस्रो ठूलो संख्या छ -- चार करोड भन्दा बढी, जुन हाम्रो सिंगो जनसंख्या भन्दा बढी हुन आउंछ।

तर हामीले प्रशान्त तामांगलाई पनि भोटै हालेर जिताएको हो भने यस्तो राम्रो परोपकारी कामका लागि नेपाललाई जिताउने उर्जा र क्षमता हामीमा नहुने कुरै भएन। बेलाबेलामा उनीहरूले अत्यास लाग्ने गरेर भोट संख्या बढाउंदा रहेछन् तर हार मान्न नहुने रहेछ।

सन्सारभरका नेपालीहरूसंग हाम्रो आग्रह: यो नेपालको प्रतिश्ठा संगसंगै गाउंका विपन्नहरूको स्कूल, पुस्तकालय र सिटामोलको प्रश्न हो। त्यसैले मतदान बन्द नभएस्म अर्थात अर्को ६० घण्टासम्म तपाईंहरूको सहयोगको हामीलाई सख्त खांचो छ।

फेसबुक भित्र र बाहिर सबलाई भोट गर्न आग्रह गरिदिनोस्, सन्देश श्यर गर्दे रहनोस् र भोट नगरेको भए भोट गरिहाल्नोस्। यो एतिहासिक अवसर हो।

भोट गर्ने तरिका यस्तो छ:

1. आफ्नो फेसबुक खोल्नुहोस्

2.https://apps.facebook.com/chasecommunitygiving/charity/view/ein/51-0496452?ref=6a47449e94 मा जानोस्

3. Vote बटनमा क्लिक गर्नोस्। संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 1511 · Likes 1
· Posts 1 · Viewed 92
· Posts 1 · Viewed 86
· Posts 2 · Viewed 544
· Posts 5 · Viewed 923
· Posts 79 · Viewed 19523 · Likes 19
· Posts 1 · Viewed 231
· Posts 2 · Viewed 435
· Posts 1 · Viewed 161
· Posts 1 · Viewed 177



Your Banner Here
Travel Partners
Travel House Nepal