TPS सम्बन्धि एकदमै राम्रो समाचार आयो. - Sajha Mobile
SAJHA MOBILE
TPS सम्बन्धि एकदमै राम्रो समाचार आयो.
Posts 11 · Viewed 5322 · Go to Last Post
edv2023
· Snapshot 0
Like · Likedby · 0

TPS सम्बन्धि बजारमा किराहरुले अनगल प्रचार गरेर धेरै भ्रम छरेको अवस्थामा मैले एउटा विस्वाशिलो समाचार ल्याएको छु. यो नै अन्तिम सत्यो हो .

https://www.facebook.com/reel/2078869032725619
logan
· Snapshot 455
Like · Liked by · 0
ब्रह्मा, विष्णु र शिव पहिले आए कि कृष्ण? यो त "कुखुरा पहिले आयो कि अण्डा?" भन्ने प्रश्नजस्तो नहोला, तर कुन भगवान पहिले आए भन्ने बहस पुरानै हो।

महाभारतको गीतामा कृष्णले अर्जुनलाई "यो सबै लीला मेरो रचना हो, म नै सबै हुँ, र मेरो वचन नै सत्य हो" भनेझैँ, यो धागोका सिर्जकले पनि एउटा Facebook लिंक टाँसेर त्यही नै अन्तिम सत्य भएको घोषणा गर्नुभएको छ।

बिना तेल र धागो नै आश्वासनको दियो बालिदिनुभएको छ। लौ, एकछिन भए पनि खुसी हुनुहोस्।
Popat
· Snapshot 1042
Like · Liked by · 0
Sustey k lekheko ramrari bujne garee lekh na. Padne manche le bujnu ta paro ni k padhe pachi
Last edited: 25-Jun-26 03:16 PM
logan
· Snapshot 1548
Like · Liked by · 0
"सबैलाई आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता छ; सुन्ने उत्साह भने फरक विषय हो।"

किन क्षद्म नाम बाट टिप्पणी गर्छौ, एउटै नाम को प्रयोग नगरी लुकेर पिठ्युमा प्रहार गरि बहादुरी बन्छ्यौ?
edv2023
· Snapshot 2188
Like · Liked by · 0
कुरा ठिक हो, बुझ्ने गरि लेख्नु पर्छ. समय खर्चेर लेख्नु छ, फेरी त्यही लेख नबुझेर गाली खानु त दोहोरो घाटा भयो. संसारमा सबै भन्दा गार्हो काम अरुको गाली सहनु हो, त्यो पनि फोकटमा. बरु प्रशब पिडा सजिलो होला, अरुको गाली, छि छि , दुर दुर सहनु त मरेकै जुनी हो. यसरी फोकटमा गाली खाने काम नगरौ. बुझ्ने गरि लेखौ . हग्नेलाइ भन्दा देख्ने लाइ लाज हुने अवस्था कहिले सम्म ?

logan
· Snapshot 3799
Like · Liked by · 0
यो बुझ्नु हुन्छ? सधैं "बुझिएन" भन्नेहरू प्रायः शब्दसँग होइन, सोचसँग अलमलिएका हुन्छन्। कतिपयलाई वाक्यभन्दा वक्ता नै नबुझ्ने बानी परेको हुन्छ। वर्षौंदेखि एउटै टिप्पणी दोहोर्‍याउँदा, टिप्पणी पुरानो हुन्छ—तर्क होइन। बुझाइको अभाव लेखाइमा मात्र हुँदैन; कहिलेकाहीँ पढ्ने आँखाले पनि अर्थ खोज्न मान्दैन। व्यंग्यको आवाज ठूलो हुन सक्छ, तर विचारको गहिराइ त्यसले बढाउँदैन। शब्दको मूल्य बुझ्नेले अर्थ खोज्छ; उपहास खोज्नेले बहाना खोज्छ| समयले एउटा कुरा भने स्पष्ट पारेको छ—नबुझ्ने घोषणा गर्दै हिँड्नु र वास्तवमै बुझ्न प्रयास गर्नु, यी दुई ध्रुबिय संस्कार हुन्।
Popat
· Snapshot 4091
Like · Liked by · 0
हैन ए सुस्ते त मुजी साच्चिकै साइको नै होस की के हो? मुजी पढ़ेको बुझीऐन पनि भन्न नपाई अब
logan
· Snapshot 4376
Like · Liked by · 0
यी लाइन ले तिमि हरुको उत्तर दिइसक्यो |
सधैं "बुझिएन" भन्नेहरू प्रायः शब्दसँग होइन, सोचसँग अलमलिएका हुन्छन्। बुझाइको अभाव लेखाइमा मात्र हुँदैन; तिमीहरुको पढ्ने आँखाले पनि अर्थ खोज्न मान्दैन र जान्दैन । । शब्दको मूल्य बुझ्नेले अर्थ खोज्छ; उपहास खोज्नेले बहाना खोज्छ| नबुझ्ने घोषणा गर्दै हिँड्नु र वास्तवमै बुझ्न प्रयास गर्नु, यी दुई ध्रुबिय संस्कार हुन |

झड्केलो बाउलाई घरमा देखन नपाएर तिम्रो दिमाग काम गर्न छोडेको हो ? अपशब्द को प्रयोग गरेर Trumpism देखाउने लाइ के उपाधि ले सम्मान गर्दा ठिक होला ? सुझाब झार्नु होस् | कति ओटा खाता खोलेर आफै कोरी बस्छस | ओहो : तेरो बुशले चलाउने फोर्ड ट्रक को कुरा न कोरेको हुनाले जन्मिदा आ मुख गरेर निक्लिए झैँ गरि मुजी प्रयोग गरिस ?
Taco Burrito Salsa
· Snapshot 4732
Like · Liked by · 0
Oie khatay Popat = Opps i shit my pants aka a “dumb bottlenose dolphin”. Katy bak bak garchas, tero ama ra bahini ko pahila worry gar. What are they going to do when they get sent back to Nepal. I keep hearing about raids, arrests happening in Thamel so the only safe option I see is for them to go to either Mumbai or Kolkata. Don’t worry though bud, there is always a silver lining in the end.
I just feel sad for your dad, bichara k k dreams thiyo hola but swasni ra chori turned out to be prosie/working gals & son turned out to be a bottle nose dolphin. Life really isn’t fair.

Greetings from Bali,
Taco !!
Popat
· Snapshot 5241
Like · Liked by · 0
Randi ko chhoro chup laag 
Last edited: 03-Jul-26 06:39 PM
Popat
· Snapshot 5273
Like · Liked by · 0
3 mahina agadi samma rudai thiyis vaalu TPS k hola vanera ahile baali pugis hola hai randi ko chhauro. Ta bali haina naali ma chai chas
Last edited: 03-Jul-26 06:44 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 11 · Viewed 5321
· Posts 16 · Viewed 13281
· Posts 1 · Viewed 210
· Posts 5 · Viewed 5803 · Likes 2
· Posts 1 · Viewed 240
· Posts 1 · Viewed 158
· Posts 1 · Viewed 162
· Posts 1 · Viewed 198
· Posts 1 · Viewed 199
· Posts 1 · Viewed 356



Travel Partners
Travel House Nepal