MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
साझामा MAGA को बिजय पछि बिसेष गरि TPS मा हुने हरुलाई डर त्रास सिर्जना हुने धागा हरु देखिएका छन् | तिनी हरुका कुरा सुने पछि मैले यो उखान सम्झीए "भतुवालाई पाडा पाओस वा पाडी कुनै मतलब हुदैन" उनीहरुको दिमाग कति बिगौती खान पाइञ्छ मै सिमित हुन्छ | साझामा पनि एक थरि हरु MAGA मार्का छन् जो समस्या लाइ तेर्स्याई " पर पिडनम रति साधनम" को आनन्द लिन पछि पर्दैनन् | भतुवा याने MAGA मार्काका ( स्व-सम्मोहित/स्वार्थि ) कुरा पढेर दिमाग नखपाउनुस |
MAGA कसैको लागि चाकमा आएको पिलो हो भने हरियो पत्ता र H1B भिसा हुने हरु लाई चै रमिता हुदैछ होला | यो बर्स नेपाल र भारतमा सप्ताह लगाएको खबर सुन्न मा न आएको हो वा मैले चै न सुन्न नभ्याएको हो |
डर त्रास सिर्जना garne hamri sis Ritu hun. Katti choti testo kura nagarnu bhaneko maandainan.
डर त्रास सिर्जना Gare ko chaina Trump le je vane ko tehi video rakhe ko, tesma डर त्रास सिर्जना huncha vane ta Trump le gare ko ho ni aba ta citizens lai pani deport garchu vane ko cha
https://youtube.com/shorts/wXPM0U3LUFM?si=tY3cF-DrkZBcLUv2
I hope maga gets everything they voted for
Ritu now you better run for cover because Logan will come after you.
Why would he come after me? I have not bad mouthed him or anyone else for that matter.
But I would love to see maga nefoli being deported who parents came in fake asylum and their children are US citizens or who had illegal status and became us citizens later on etc
हैन यो सुस्ते के भन्छ ? को डरायो किन डरायो ? खै मलाई त कोइ पनि डराको जस्तो लाग्दैन। कल्ले त्रास फैलाउन खोज्यो ?
इन्डी कपि पेस्ट बाहेक केहि गर्दैनौ धन्न यहा टासेनछौ | मैले "भतुवालाई पाडा होस् वा पाडी" धागो कोरेको थिए , यो तेस्ले भतुवा मानब मलमा टाउको जोतेर आएको हो जस्तो छ | खै तेस्ले कति भन्नु तेरी माताहारी संग रतिक्रिया मा संलग्न भएको बेला टुलु टुलु हेर्दै यो त बाउ होइन भन्ने कुरा मेरो धागो वा कमेन्ट देखना साथ् तेही मात्र सम्झिन्छस कि क्या हो | तेरो नाम लिएर कमेन्ट नगरुनजेल किन अबसब्द को प्रयोग गर्छस , माथि उल्लेख गरे बाहेक अरु कारण के होला |
Please log in to reply to this post
You can also log in using your Facebook