Tourist Visa - Seeking Suggestions and Guidance - Sajha Mobile
SAJHA MOBILE
Tourist Visa - Seeking Suggestions and Guidance
Posts 9 · Viewed 1524 · Likes 2 · Go to Last Post
hello12345
· Snapshot 0
Like · Likedby · 0
Namaste, I’m reaching out for advice as my mother’s tourist visa interview is approaching soon. She’s planning to visit for my wedding, and as a permanent resident here, I’m eager to have her join us for this special occasion. However, this is her second time applying; her first application was denied about 5-6 years ago when she intended to visit for my graduation. I would greatly appreciate any insights or advice on what documents, evidence, or steps could help strengthen her application this time around. Any help or shared experiences would be invaluable. Thank you!
pitambar
· Snapshot 150
Like · Liked by · 0
भिजा लागोस भन्ने प्रथर्ना बाहेक अरु के नै गर्न सकिएला र ? तथापी इमिग्रेशन इन्टेट नदेखीयोस भन्नेअर्थको लागि तपाईको ग्रीन-कार्ड छ भन्ने कुरो आमालाई अन्तरबार्ताको क्रममा उल्लेख नगर्न भनिस्योस . बुढा-बुढीहरु हौसिएर अन्तरबार्ताको क्रममा आफ्नो छोरा/छोरीको अम्रिकामा घर छ ,ग्रिन कार्ड छ, ऐजन ऐजन कुरा उल्लेख गर्ने गर्छन, एसले बातावरण झन् प्रतिकुल बनाउछ . बेस्ट डिफेन्स भनेको अन्तरबार्तामा जाँदा बुढी-झुत्री भएर जाने, आफ्नो नाम र ठेगाना जस्ता सामान्य प्रस्न बाहेक " खै पढेको छैन, म त तेती हुझ्दीन ,फारम सबै छोराले भरेको हो , तेस्मै लेखेको होला बाबु " भनेर ट्वाल्ल परेर बस्ने . झुटो बोल्दै नबोल्ने . अनि मिले सम्म नेपालाँ घर छ , श्रीमान छन् ,अरु छोरा नातिना, छोरी ,जागिर के के छ सब भन्ने , म त १० १२ दिन मै फर्किन मन छ भन्ने . पासपोर्ट र फारम बाहेक अरु डकुमेन्ट चांहिदैना भन्ने कुरो छ . मेरो ग्राजुयेसनाँ आमा संगै अर्को दूरको नातेदार आमाको केरटेकरकोरुपमा आएका थिए . जाँठाँले छिर्ने बित्तिकै शरणार्थी फारम भरेछन, म भन्दा छिटो GC बनाएर , घर किनेर , श्रीमती र २ छोरी ल्याएर , छोरीलाई फेड जब ख्वाउन भ्याई सके .
logan
· Snapshot 184
Like · Liked by · 0
हेलो ब्रो: दोश्रो पल्ट भिसा लिन जानु हुदैछ, एस चोटी चै किन जान लाग्नु भयो , ५ बर्स अघि ग्राजुएसन गरेको छोरा के गर्दै छ भनि भनि सोधेको अबस्थामा ढाट्न भएन तर जबाफ चै के दिदा उचित होला त ? लाटा गाडा हरु भिसा दिने ठाउमा काम गर्छन भन्ने धारणा नराखी जानु हुन् अनुरोध छ | तपाइको आमा संग झुत्रा झुत्री लुगा छैनन् भने यसको खोजिलाइ प्रथम प्राथमिकता दिनु होस् है (सानो मा सुनेको उखान "श्राद्द गर्नु अघि बिरालो खोज्ने कथा" सम्झन पुगे) | कति बस्नु हुन्छ भनि सोधेको अबस्थामा एक मैना भन्दा बढि बस्न नसकिएला , बुढाको हेरविचार देखि नाति नातिनालाइ मैले नख्वाई खादैनन् , स्कुल पनि मैलेनै पुर्याउनु पर्छ जस्ता कुरा निकाल्दा कसो होला ? १० -१२ दिन मै फर्कने कुरा लाइ बिस्वास गर्लान र ? मलाइ यो त Vacation भन्दा पनि छोटो समय भए जस्तो लाग्यो | जाठो दुरनातेदार भनाउदो महासय परिपक्व र समय अनुसार चलन सक्ने मानिस हुनु हुदो रहेछ | साझाका कुमार हरु यी जाठो नातेदारका छोरी हरु अबिबाहित नै छन् भने कोसिस गर्न थाल्नु होस् | साझा पनि लगन गाठो को लागि राम्रो web साईट हो |
pitambar
· Snapshot 408
Like · Liked by · 0
सुस्ते ब्रोको प्रश्न ठिक हो तर पाँच बर्ष अघि ग्राजुएसन गर्यो भन्दैमा ग्रीन कार्ड नै लिएर बस्यो भन्ने अर्थ लाग्दैन .सबैको ग्रीन कार्ड लिने उदेस्य हुदैन र f1 visa को सर्तनामामै अध्ययन पश्चात आफ्नो देश फर्किने कुबुलनामा गरिएको हुन्छ .ग्रीन कार्ड नलिकन पाँच वर्ष त के अनन्तकाल सम्म काम गर्न मिल्छ h1b मा . L1 मा ५ ७ वर्ष बस्न मिल्छ . सुस्ते ब्रो ,लाटा-गाँडा भिसा दिन बसेका हुन्छन भन्ने पनि होइन, तपाइको ७ पुस्ते फेरिस्ता सबै उनीहरुको डाटाबेसाँ कम्पुटरको स्क्रिनमै हुन्छ, यस्तो अवस्थाँ ढाट्नु वा बढी बोल्नुको कुनै तुक हुन्न . बुढा- बुढी भएको नाताले " खै मलाई त खासै केहि थाहा छैन " भनेर प्रशं स्किप गर्दा चै राम्रो हुन्छ . "मौनम् विभूषणं,मौनम पण्डितानाम् " अर्थात् जति कम बोल्यो, महत्तो उति बढ्छ . २ दिनको बिहे लाइ १० १२ दिन भन्दा कति बस्छु भन्नु, तर जति भने पनि ६ महिना ठोक्दी हाल्छ, कसो सुस्ते ब्रो ?
logan
· Snapshot 447
Like · Liked by · 0
झड्केलो जिजा भनि सम्बोधन बाट सुरु गरि भान्जा भान्जी भए पछि झड्केलो भन्न छोडेर जिजा भन्न सुरु गर्लास तर अहिले सम्म मलाद्वारमै छिरी सगबगाई बस | ओई बज्रस्वाट साझामा सबै भन्दा बाठो हु र सबै भन्दा धेरै कमाउछु भनि भुक्छस तर आफ्नो धोति खुस्काएको देख्न सक्दैनस | ओहो विसा सेन्टरको computer खोलेर Hello1234 टाईप गर्ना साथ् x-ray गरे जस्तो भनौ वा काट्टेल गुरुले जन्मकुण्डली खोलेर भुत र भबिस्य फलाके झैँ हुने रहेछ | के गरु २ महिने ट्रेनिङ्ग लिएर IT guy भैएको होइन र त्यो भिसा सेन्टर को कम्पुटर ले के के देखाउछ थाहा बल्ल पाए | भिसा सेन्टर मा लाटा गाडा बसे पनि कम्प्युटर खोल्ना साथ् हरु ७ पुस्ते को data देखिने भएर उनिहरु Mental Status Update हुन्छ भन्न् खोजेको होस् श्वशुर्यः ? "मौनम् विभूषणं,मौनम पण्डितानाम्" भिसा लिन जानु अघि हजुरबाले सुनाएको कुरा अझै बिर्सिएको रहिनछस, कि डायरीमा लेखेको थिइस | हजुरबाले " बालानम रोदनम बलम, चौराणाम अनित्रम बलम , मुर्खस्य मौनित्रम बलम" पनि सुनाउनु भएको थियो होला , तेस्को अर्थ बुझाइएकै होला | होइन तैले त ठोकुवा गरेर भनिस ६ महिनाको भिसा दिई हाल्छ मानौ तै नै भिसा दिने अधिकारिक व्यक्ति होस् | साधरणतया Entry गर्दा ६ महिना को भिसा दिने चलन भए पनि यो सधै र सबैलाई लागु हुँदैन , यी कुरा पनि ख्याल राख्दै कोर्दा कसो होला ? सल्लाह दिदा र लिदा जसले मागेको हो उसलाई फाइदा हुने कुरा लाइ ध्यान राख्नु पर्छ ट्रंप ले भोट मागे झैँ गर्नु चै ठिक हुदैन | महा-बज्रस्वाठ् हजुरबाले सुनाएका श्लोक कोर्ने भन्दा के भन्न खोजेको हो बुझाइ र पालान तिर लाग , झड्केलै भिनाजु ठाने पनि हजुर बाले भनेका कुरा लाई ध्यान दिएस |
pitambar
· Snapshot 583
Like · Liked by · 2
ह्यात्तरी सुस्ते जी, सुस्तशास्त्रमा त हजुरले बिध्यबारिधि गर्नु भएको छ, कसैले सक्दैन . भन्यो भने भालुलाइ पुराण सुनाए जस्तो तर अम्रिकी भिजा आबेदन दिन जाँदा ds -160 फारम भर्नु पर्छ, उक्त फारम भर्दा फुल-डिटेलाँ विवरण भर्नु पर्छ . त्यो फारम online भरे पछि एउटा barcode प्राप्त हुन्छ र कन्सुलरले त्यो बारकोड स्क्यान गरे पछि सरर सबै विवरण निक्लन्छ. कुनै रेड-फ्ल्याग छ भने त्यो पनि देखिन्छ . के हो तपाईको कोइ मान्छे अम्रिका आएको छैन र? तपाईले कसैको DS भर्नु भएको छैन र ? कस्तो लाटो यार तपाई त, धेरै सुस्त नहुनुस क्या ,जमाना अनुसार चल्नुस. जमाना धेरै अगाडी बढी सक्यो सुस्ते जी . वहाँ ईज्रेलले छुमन्तर गरेझै गरेर हज्बुल्लाहको पेजरको ब्याट्रीलाइ बम हानेर पड्काई सक्यो तपाई चै मुजी सुस्ते बिर्को नलाको सिसीमा कसरी छिर्यो कमिलो भनेर अझै ३छक्क परेर बस्नु भएको छ " लाटा". हजुरले साझां धेरै कमाउने तै होइनस भनेर बारम बार प्रचार गरि लाख्नु भएको छ, मलाई त कस्तो लाज लागि सक्यो , यानीवेज थान्क यू, तर मुजी तेस्को केई होइन , खान लाउन पुगेको छ . धन्यबाद .
logan
· Snapshot 1250
Like · Liked by · 0
तेरो हजुरबाले सिकेको शास्त्र को कुरा कोर्न भ्याईस सकिस | तैले त्यो उखान पनि हजुरबा कै मुख बाट सुनेको होस् भने वहाको यो भनाइ पनि सुनेको होलास | तेरो पुस्तैनी थलोमा शनिबार लाग्ने हाट बजारमा एउटा हलुवाइले जेरी बनाएर बेच्न थाले पछि " गाडी का पाग्रा छन् कुद्यो , हवाईजहाजको पखेटा छन् तेस्तैले कुद्यो तर यो जेरिमा प्वाल न सवाल रस कसरि हुल्यो" भनि आस्चर्यमा पर्नेका नाति त महा-सुस्ते आफैले हजुर बा संग सोधेको कुरा लेख्दै छस होइन त | मेरा मान्छे हरु आउछन जान्छन भिसा को बिसयमा एक जना कहा जाने साल्लाह दिन्छु उनैले सबै काम गरि दिन्छन , कहिँ त्यो मान्छे हजुर्नै त होइन ? झा जी को भनाइ तलाई पनि लागु हुन्छ जस्तो लागेर बानि व्यहोरा सपार नत्र छोरा छोरीमा सर्ला | एकदिन पाहुना आएको बेला छिमेकी कहा चारपाई माग्न गएछ | छिमेकी ले "एक पर मै और पिताजी , दुसरे पर मा और बिबि सोते है , तिसरा होता तो अबस्य दे देते" भनेको सुने पछि सो तो ठिक है लेकिन ढंग से सोया करे भन्दै फर्किएको थियो रे | खान लाउन पुगेको छ भंछास , सधै Dollar Tree कुद्छस | आफुले राम्ररि खान पाइनस तर "छोरा छोरीलाई ढंगले ख्वाएस " नत्र भने तै जस्ता बन्लान | " ढंगसे खिलाया और लालन पालन कराना सिखो" यो लेख्नु को कारण एउटाले दैनिक एक दर्जन अण्डा खान्छु तर रानि चै छोराछोरीलाई ख्वाउछु भनि लेखेको थियो, तेस्ले आफ्नै न्वारान गरि साझा छिरेको छ त्यो तही नै होलास | छोरा छोरीलाई झड्केलो ठानेर तेसो गरेको त होइनस ? ट्रंप ले दशौ ठाउमा हेसियनले बिराला खाए भन्न नछोडे झैँ हो तेरो लाज लगाई | हा हा दुईटा भ्याउसाहरु ट्रंपले बिराला खाए भन्दा गडड तालि ठोके झैँ यिनले पनि लाईक दीइस्कहेछन | माथि चै लाईक मा टिक गर्न बिर्सियौकी क्या हो |
logan
· Snapshot 1262
Like · Liked by · 0
Sorry Hello, Your thread in not heading to right direction. If someone can afford to go to USA should wear a casual dress. Is this nonsense advise going to help to get Visa " बेस्ट डिफेन्स भनेको अन्तरबार्तामा जाँदा बुढी-झुत्री भएर जाने" ? This comment shows how jealous and unhappy he is on someone's progress. What else can be the motive of bashing his mom companion during the US visit. "जाँठाँले छिर्ने बित्तिकै शरणार्थी फारम भरेछन, म भन्दा छिटो GC बनाएर , घर किनेर , श्रीमती र २ छोरी ल्याएर , छोरीलाई फेड जब ख्वाउन भ्याई सके" This shows his attitude and mental status. He is not happy with his own wife because she is not making big money.
salikram jamakattel
· Snapshot 1327
Like · Liked by · 0
लोगनजी मैले कसैकोमा " LIKE " ठोके तलाई के को जलन ? त् संग अनुमति लिएर" like " ठोक्नु पर्ने हो ? त् पनि अलि राम्रो लेख न तेरोमा पनि "like " ठोकउला. सारा जमातले येतिकै "सुस्ते " भनेका त होइन रैछ. बिहानै चिया र भुटुन खाने को बुद्धि सुस्त नभएर के बाल्मिकीको जस्तो हुन्छ त ? आफु मानसिक असन्तुलित छ, अरुलाई धारे हात लाउदै हिड्छ . सारा जमातले तलाई सुस्ते भन्दा मैले ऐले सम्म तलाई त्यो सब्द भनेको थिइन तर आझ तैले बाध्य बनाइश .
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 97
· Posts 9 · Viewed 1524 · Likes 2
· Posts 1 · Viewed 204
· Posts 1 · Viewed 152
· Posts 1 · Viewed 151
· Posts 6 · Viewed 1239 · Likes 4
· Posts 7 · Viewed 884
· Posts 2 · Viewed 929
· Posts 1 · Viewed 336
· Posts 1 · Viewed 355



Travel Partners
Travel House Nepal