नेपालको आफ्नै Space Satellite (भू–उपग्रह) प्रक्षेपण गर्ने प्रधानमन्त्रीको रहर - Sajha Mobile
SAJHA MOBILE
नेपालको आफ्नै Space Satellite (भू–उपग्रह) प्रक्षेपण गर्ने प्रधानमन्त्रीको रहर
Posts 6 · Viewed 4750 · Go to Last Post
Khaobaadi_Netaa
· Snapshot 0
Like · Likedby · 0
https://www.onlinekhabar.com/2024/07/1513740

Last edited: 24-Jul-24 06:45 PM
logan
· Snapshot 406
Like · Liked by · 0
पंचायत कालमा नेपाललाई सिंगापुर सरह बनाउने कुरा गरे | कुनै धागोमा सेखरले हार्मो त गाडि बनाउन Indian आउछन भन्थ्यो| किन आफ्नो श्रम र दिमाग खेर फ्याल्ने | गर्भ साथ् भन्ने नि Indian आएर बनाईदिञ्छ र उडाई दिन्छन | नेपालको पनि भू -उपग्रहण छ भनि proud भएर बसौ | यो पनि करोडौ कुम्ल्याउने योजना नै हो |
Tesla guy
· Snapshot 906
Like · Liked by · 0
यो मुजी गुलोमा दम न भाको बुढोको कुरो सुनेर किन तात्तिछस ए सुस्ते ? एसले त के के भन्छ भन्छ कैले पानी जाहज ल्याउछु भन्छ कैले रेल ल्याछु भन्छ कैले के कैले के ?
Sojho_Bahun
· Snapshot 1277
Like · Liked by · 0
हत्यारा के पि बौलाईसक्यो । घरघरमा पाइप र पानी जहाँज त पैले नै खोकी सक्यो अब के गरस त ।
Sojho_Bahun
· Snapshot 1281
Like · Liked by · 0
भ्रस्टचारि को नाइके हत्यारो के पि ले ५ बर्स पछि मुद्दा नलग्ने कानुन् लागेको छ । https://www.onlinekhabar.com/2024/08/1520424
logan
· Snapshot 1282
Like · Liked by · 0
चुर्ण बहादुर नाम राख्नु पर्थ्यो तैले , राख्न पुगिस तेस्ले, किन पात्तिन्छस | चुरना बनेर मलद्वारमा बस्न निकै रमाउछस , कुनै गोटा बाधिएको दिन च्यापिएर मर्ने भईस |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 648
· Posts 1 · Viewed 738
· Posts 1 · Viewed 618
· Posts 5 · Viewed 2315 · Likes 1
· Posts 4 · Viewed 1995
· Posts 2 · Viewed 1037
· Posts 1 · Viewed 629
· Posts 1 · Viewed 883
· Posts 2 · Viewed 1072
· Posts 6 · Viewed 2277



Travel Partners
Travel House Nepal