प्रेसिडेन्ट ट्रंपले अमेरिकाबाट निकाला गर्ने डरले बिहे गरि ग्रिन कार्ड लिनको लागि प्रयाश गर्दै छु । यो वेबसाइटमा कोहि केटि बिहे गर्न इच्छुक हुनुहुन्छ भने कृपया मलाई मेसेज पठाउनुस न है ।
Last edited: 16-Dec-24 05:21 PM
यो वेबसाइटमा केटि छैन ? कुन नेपाली साइट जाँदा होला । कृपया केहि सुझाब दिनुस न । बिहे नगरी भा छैन । नेपालमा ऋण लिएर अमेरिका घुसेको । ट्रंपले डिपोर्ट गर्यो भने बर्बाद हुन्छु म । म याँहा धोतिको रेस्टुरेन्टमा काम गरेको अहिले । ट्रंप आए पछि काम बाट पनि निकाल्छ भन्ने हो हल्ला छ । तेही भएर ग्रिनकार्ड न लि भा छैन। सुझाब दिनुस है साथि भाइ हो ।
ani nepali lai bihe garera greencard hunxa ta .gori kali taknu paryo ni bro dating site bata.sajha ma ayera hunna.pachas hajar dollar tirne bha maile chnexu nepali kt 6 mahina ma hariyo patta
Last edited: 17-Dec-24 03:29 PM
Last edited: 17-Dec-24 03:30 PM
300 pound taul uchhai 5feet 1 inch raheki daat baahira nikleki euta kaali chhey mero condo muni . Bihey garchas gigachad. She will cook, do laundry everything for you . Please let me know
This post reminded me of comedian/actor DJ Qualls from the movie Road Trip from early 2000s. LOL!!
https://www.youtube.com/watch?v=ZnjGj3rx1N0
Last edited: 17-Dec-24 06:05 PM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 29
· Viewed 55279
· Likes 3