ऋषि धमला पनी भए बाढी पिडीत
Last edited: 30-Sep-24 02:10 PM
कुन दिन एसकोपनि सुस्तेको झैँ स्वास्नी पोइला जान्छे . यो पनि लथौरो लाग्छ मलाई
बढो उत्तम बिचारले कमेन्ट गर्न पुग्यौ जय होस् पण्डित जी को , कहिँ कुण्डली हेरेर भनेको त होइनौ तिमि | महा सुस्तेले भने जस्तै धमलाकी बुढि पोइला गई र तेरैआमा चाहि धमला संग पोइल गई भने तैले के साइनो लगाउछस ?
तपाईहरुको यो कुकुर बिरालो जस्तो लडाई कहिले सकिने हो, वाक्क लागि सक्यो .
हजुरले सालिकराम जम्म्कटेल गु हो र यसलाई नचलाउ भन्न खोज्नु भएको हो ? जम्मकटेल लाइ नै भन्नुस अ-कारण जहा पायो दुर्गन्धि गुहे कुरा छाददै न हिड |
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 12
· Viewed 1547
· Likes 1
· Posts 7
· Viewed 946
· Likes 1