मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे - Sajha Mobile
SAJHA MOBILE
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Posts 4 · Viewed 1307 · Likes 2 · Go to Last Post
Oops i did it again
· Snapshot 0
Like · Likedby · 1
स्कॉटसको डिसिशन के आउला मालाई त आस चैन जस्टों लग्च.
तारीफ़ माँ एगेएन्स्ट वैसक्यों.
logan
· Snapshot 526
Like · Liked by · 0
"मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे" भन्न खोजिएको के हो ?
Oops i did it again
· Snapshot 724
Like · Liked by · 1
खई के लेख्यों लेख्यों यल्ले भाको हो लोगन जी??
तपैले बुझनु हुन्न भन्नी चाई मैले पैलई नई बुझ्या थ्ये ।
logan
· Snapshot 1142
Like · Liked by · 0
“मिरो प्रेडिक्शन जन्मेर एमे”रिकामा आँखा खोल्न नपाएका नागरिकता बारे”
(बादरको पुच्छर, लौरो न हतियार" सम्झेर कमेन्टको आशामा सुरु गरेको हो!)

“तपाईँले बुझ्नु हुन्न” भन्ने कुरा त मैले पहिल्यै बुझिसकेको थिएँ।
यहाँ नबुझ्नु प्रमाणपत्र हो, बुझ्नु अपराध।

जन्मिनु अघि नै स्टाटस अपडेट हुन्छ — भविष्यको विश्व-नागरिक तयार!
नागरिकता अधिकार होइन, कभर फोटो बनेको छ।

लेखाइ हाग्रालि पाराको, बुझिने देखि नबुझिने — लाइक गन्न सजिलो होस् भनेर।
धागाले के भान्ना खोजेको हो , पाठकको धैर्यको नागरिकता नै खारेज हुन्छ।
मलाई प्रतिस्पर्धीमा नराख्नु होला, म त किनारको दर्शक मात्र।

साझा भिजिटरले नौला नौला कुरा , नया जानकारी र ज्ञान खोज्छन्, तर TPS (Trending Post Syndrome) ले जित्छ।
अन्त्यमा फेरि त्यही — नबुझियो भने बहस बढ्छ, बहस बढ्यो भने महारथी अमर हुन्छ|
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 1307 · Likes 2
· Posts 1 · Viewed 154
· Posts 1 · Viewed 154
· Posts 15 · Viewed 4013 · Likes 3
· Posts 1 · Viewed 287
· Posts 1 · Viewed 382
· Posts 1 · Viewed 301
· Posts 2 · Viewed 1042 · Likes 1
· Posts 1 · Viewed 486
· Posts 2 · Viewed 624



Travel Partners
Travel House Nepal