Nepal ma IT jobs xaina? Paidai paido raincha ta yar.
Aba india pasne bela ako ho?
Supply is more than demand in india clawww .
अब त अमेरिकन कम्पनीहरूले भारतबाट काम झिक्न थाले। H1B को लागि पनि हरेक वर्ष $100, 000 कर लाग्छ रे। अमेरिकनहरूलाई नै अब रोजगारी छैन, धेरैजसो काम त AI ले खाइसक्यो। यस्तोमा भारतमा कहाँबाट रोजगारी पाउनु? आखिर भारतले गर्ने काम पनि त अमेरिका कै लागि हो।
अब आफ्नै देश आफैंले बनाउने हो, विदेशीको चलखेल हुन दिनु हुँदैन। राम्रो प्रणाली बनाउनुपर्छ। त्यो भयो भने नेपालीहरू पनि कम प्रतिभावान छैनन्, जापानजस्तै देश बनाउन सक्छन्। तर देश बिग्रनु भनेको विदेशीहरूले नेताहरूलाई पैसा दिएर चलखेल गर्न लगाएकै कारण हो। अहिले केपी, देउबा, प्रचण्डजस्ता नेताहरू छक्का परेका छन्। आफ्नै मालिकले आफैंलाई किन यस्तो गर्यो भनेर सोच्नुपर्ने बेला आएको छ।
Please log in to reply to this post
You can also log in using your Facebook