ढ्याउ गर्दा दसैँको खसी गनाउच - Sajha Mobile
SAJHA MOBILE
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Posts 33 · Viewed 16638 · Likes 2 · Go to Last Post
bandedv2023
· Snapshot 0
Like · Likedby · 0
आफ़ुलि खसीको परिकार एकदम मन पर्चा . दसैँमा एक्लै नपाल गएर आयियो तेसैले ३५ किलोको खसी एक्लै खाइयो . बिहान चिया संग खाजामा चिउरा र भुटुन , भातमा बोसे आन्द्राको तरकारी , देउसो खाजामा चिउरा , भुटुन , पक्कु , टाउको को झोल फेरी साझमा भात संग सेकुवा , खसी को झोल , भुटान गरेर ८ दिनमा एउटा खसी एक्लै चट गरियो . आउने बेलामा खुट्टी सकिएको थिएन र तेस्लाई राम्रो संग प्याक गरेर येतै ल्याए .

४ ५ किलो तौल बदेचा , अब तौल कसरि घटाउने ?
Load Previous
bandedv2023
· Snapshot 950
Like · Liked by · 0
कुतीको बाटो हिंडेर आज सम्म को लासा पुगेको छ ? बुडी मारी भन्दा पनि काल पालकी मुख्य मुद्दा हो ? साथीहरुले मेरो भनाइको अर्थ सम्म बुझ्ने प्रयास नगरी एक जना डीके हानल नामक चुर्णबहादुर को पछि लागि उसैको हो मा हो थपि सुस्ते सुस्ते जपी स्वाहा गरेको देखादा दुख सिबये केहि लागेन ?

दासैमा मासु चिउरा र चिया नास्ता खादा किन सबैले थु थु गरेको भने मैले ऐले सम्म बुझ्न सकेको छैन ? मेरो गाउ परिवेश, टोल समाजमा यो आती सामान्य कुरा हो ? फेरी मैले सधै मासु चयूरा नास्ता गर्छु भनेको भए म अलग बिरह्स्पतु हुने थिए . यो त केवल दसैँको घटना हो , अरु दिन त सामान्य चिया , नास्ता , आलु अचार , खिर , थुक्पा जे जे छ तेही हुन्छ मेरो पनि नास्ता ? मैले दसैँमा मासु खान्छु भन्दा थु थु गर्ने हरु एडव२०२३ ले १५ ओटा अन्डा दैनिक चिया संग हसर्चु भन्दा कुन दुलोमा टाउको लुकाएर बसे ?

१ पछि २ पछि ३ पछि ४ हुँदै ९८ ९९ १०० हुन्छ ? एस्तो बरहखरी पनि मैले यहाँ सिकाई राख्नु पर्ने हो ?

बेन्दिक ज्युको सदसयेता प्रति म आभारी छु तर तपाई बेला बेला दुधे बालक जस्तो कुरा गर्नु हुन्छ ? जस्तो मैले यहाँ टपरे बह्नुं भनेर समस्त बाहुन जति प्रति आचेप लाएको होइन , अपितु साझो_बाहुन नामक युजरले नाना भति लेखको भएर वहा लाइ मात्र दानक दिएको हु ?

डीके हानल , तेस्ला गे सुस्ते , सुस्ते भट्याउने बेसुरा भतौरे भए तेस्को पछि पछि देउसुरे देउसुरे गाउनेमा सोझो_ बाहुन , सेक्सी_सारी , ehho2 , chicagoen , tps2gc , xkavre , भए , बाकी सबैको साथ् त मैले पाएकै छु ?
Bennedict
· Snapshot 1017
Like · Liked by · 0
"दासैमा मासु चिउरा र चिया नास्ता खादा किन सबैले थु थु गरेको भने मैले ऐले सम्म बुझ्न सकेको छैन ?"
मैले त थु थु गरेको छैन, बरु अजीब लाग्यो चै भनेको हुँ।

"अरु दिन त सामान्य चिया , नास्ता , आलु अचार , खिर , थुक्पा जे जे छ तेही हुन्छ मेरो पनि नास्ता ?"
यो त झन अजीब भन्दा नि महा -अजीब पो भयो त। अरु दिन बिहान बिहान थुक्पा, आलुको अचार खाइन्छ तपाईंको मा? राम राम। अन्डा, जुस, दुध, पाउरोटी, मक्खन, बटर आदी भनेको भए सामान्य हुन्थ्यो होला तर "थुक्पा, आलुको अचार"??? दिउसो खाने बिहान, अनी बिहान खाने राती है, तपाईंकोमा त अचम्मैको चलन रहेछ हो। जे होस्, तपाईंको लाइफ हो, तपाईंको इच्छा गर्नुस्।

"टपरे बाहुन" अनी "दिनभरी भट्ट, रात भरी राई" भन्ने तपाईं नै हो। अब हामीले भनेका त हैनम हो। यस्तो साम्प्रदायिक उखान हाल्दा तपाईंले नचाहदा नचाहदै अरु जात, धर्म प्रती ठेस पुग्न सक्छ हजुर, होस् पुर्याउने हो कि? बाहुन मात्र हैन, यहाँ साझाका "राई-लिम्बु" हरुले यस्तो उखान सुने तपाईंलाई "तैले भन्न खोजेको के, रेसिस्ट किरा" भने चै के गर्नुहुन्छ कुन्नी?
bandedv2023
· Snapshot 1620
Like · Liked by · 0
From today and probably until few months my morning breakfast is Selroti, anarsa , malpuwa ?

Tesla guy
· Snapshot 1633
Like · Liked by · 0
Donut chai khadainas ?
bandedv2023
· Snapshot 3059
Like · Liked by · 0
सेल सक्की हाल्यो , जाडोमा चिया संग के खाऊ के खाऊ भयो अनि हत्तन म पत्त स्वास्नी उठु पूर्व दसैँको खसीको फलमासु डिप फ्रिज बाट निकालियो हट डग बनाएर चिया संग खैयोउ . श्रीमती संग हरेक सानो संको कुरा बढ्ने बानि छ , तर खसी को मासु चै कोइ संग बदिन्न sorey
Tesla guy
· Snapshot 3125
Like · Liked by · 0
A sustey tulai ma ek kilo gundruk pathayi dinchu .. teslai pakayera pauroti sanga chopera khanchas ?? Khani bhaye matra pathauchu .
bandedv2023
· Snapshot 5079
Like · Liked by · 0
जाडो व्हात्तै बढेको छ . को को खसीको खुट्टीको सुपको स्वाद लिदै हुनुहुन६ त ? आफुले त खसी खान नपाको जुघ भएको अनुभब भै राखेको छ ?
pitambar
· Snapshot 6383
Like · Liked by · 0
Rato masu khada colon cancer hun6 . hajur ko pitashree pani colon cancer ley bitnu bhako raicha , sayad fokataiya raksi ra rango dherai dhokera suikinu bhayo . hajur ko kuro sunda ta pitashree lai pani pinda ko satta momo khilaunu huncha bhanne mahasus bhayo .
bandedv2023
· Snapshot 7066
Like · Liked by · 0
काचो मासुले रगत-मसि पर्चा भन्ने सुनेको थिए , रातो मासु ले क्यान्सर हुन्छ भन्ने आजै सुनेको छु । एकताका अन्दा महगो भयो भन्ने भनाइ साझामा मात्र होईन न्युज मेडियाले पनि ठुलै समाचार बनाइ प्रसारित गरेर महँगो अण्डाको बिकल्पमा कुखुरा र खोर भाडामा पनि पाइने समाचार सुने पछि रातो मासु बाट क्यनर हुने नया समाचार आयो होला ?आफु एक दर्जन खाने महाभारतका महसुर दुर्योधन भनौ वा भिम जस्तो वा आजकलको Haulk Hogan जस्तो नभई दैनिक एक मात्र खाए पुग्ने भएकाले ४ ओटा पोथी किनियो | कोलोन क्यान्सर रातो मासु ले नभई अत्यधिक सुर्ती र लोकल ठर्राले हुने गर्दछ अधय्पी कसै कसैलाइ बंग्सनागत पनि हुने गर्दछ । अत्यधिक मधिरा सेवनको बखत लोकल बफ हड्डी निल्ने क्रममा हड्डी सानो अद्रोमा अद्किना गैयी अल्सल भएको र गाउमा झारफुक बाहेक X-रिय नहुनेले गर्दा अल्सर बिग्रिएर किलों क्यान्सर भने
ShreeRaam
· Snapshot 7144
Like · Liked by · 1
Rato masu le colon cancer huna sakne sambhawana chai badhcha. Yo kura Satya ho. Rato masu matrai nabhara processed khana jastai maida ityadi le ni colon cancer huna sakcha. Simple google search gare nai bhetincha Logan ji. Tapaiko lagi link nai rakhideko chu. Masti garnu hola.

https://keck.usc.edu/news/large-scale-study-explores-genetic-link-between-colorectal-cancer-and-meat-intake/#:~:text=It%20found%20that%20those%20who,increased%20risk%20for%20colorectal%20cancer.
pitambar
· Snapshot 7255
Like · Liked by · 0
श्रीरामजीले सार्है राम्रो लिंक पोस्ट गर्नु भएको रैछ। अब हेरौ सुस्तेजीले यो लिंक पढेर केहि कुरा सिक्नु हुन्छकी फेरी श्रीरामजी पनि पिताम्बर नै हो भनेर बुरुक बुरुक उफ्रिनु हुन्छ । आजकल सुस्तेज्यु जो देखेपनि यो पिताम्बर हो भनेर झस्किनु हुन्छ मलाई चै सारै हाँसो लाग्छ । हामीले त फोकटमा पाउनु भयो भनेर खसीको हड्डी, राजखनि ,पुछर जस्ता बिकार नखानुस भन्ने सुझाब दिने हो । अर्बुध रोगको समयमै सहि उपचार नगरी झारफुक तिर लाग्दा नतिजा के हुन्छ भन्ने वहाँलाइ भन्दा अरु कसलाई अनुभ होला र ?
bandedv2023
· Snapshot 12055
Like · Liked by · 0
ओहो, दशैं त फेरी घर दैलोमै आइ पुग्यो त , यसपालीको खसीको ब्येवास्था कहाँ गर्न होला ?
Tesla guy
· Snapshot 12325
Like · Liked by · 0
सुस्ते अब तेरो चिया संग भुटन खाने दिन आउदै छ
pitambar
· Snapshot 12432
Like · Liked by · 0
दशैं आयो भन्दैमा काँचो मासु धेरै नघिच है सुस्ते, फेरी बाऊ जस्तै अकालाँ कोलोन क्यान्सरले मर्लास, हिहि.
bandedv2023
· Snapshot 13291
Like · Liked by · 0
कति भन्नु यो धुन्दुकारीहरुलाई, खसीको मासु , गुन्द्रुकसंग आदिले कोलोन क्यान्सर हुन्न भनेर . खसीको मासुले कोलोन क्यान्सर हुन्छ भनेर कहाँ लेखेको छ ? तिमिहरु संग रेसेअर्च पेपर छ? धुन्दुकरी बाट तेस्ला गे नियोगी पुत बन्न पुगेको छ .
bandedv2023
· Snapshot 15261
Like · Liked by · 0
dashain is start for my today






 


Last edited: 11-Oct-24 10:45 AM
salikram jamakattel
· Snapshot 15345
Like · Liked by · 0
la sustey moj gara
Tesla guy
· Snapshot 15394
Like · Liked by · 0
ल हेर यो माम्सहारी सुस्तेको ताल.
ShreeRaam
· Snapshot 15404
Like · Liked by · 0
Suste le Camry bechera kinyo ki kya ho. Lau j bhaye ni Dashain ko subhakamana sustey ji
haal haal pandit
· Snapshot 16367
Like · Liked by · 0
aklai saknu bhayo logan ji?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 68
· Posts 166 · Viewed 55694 · Likes 34
· Posts 2 · Viewed 508
· Posts 3 · Viewed 437
· Posts 1 · Viewed 152
· Posts 4 · Viewed 516
· Posts 1 · Viewed 155
· Posts 1 · Viewed 218
· Posts 33 · Viewed 16638 · Likes 2
· Posts 1 · Viewed 274



Travel Partners
Travel House Nepal