नेपाल लगायत संपूर्ण टीपीएस वासी देसलाई बधाई
२०२७ जनवरी फेब ताका भीतर १८ मैना फेरी एक्सटेंशन हुंच होला भन्नी हल्ला छ. भित्रको मूंछे अनुसार
एस्टो ताल ले त ई वर्ल्डकप सुरु हुंच।.वर्ल्डकप हेरेर हैन अब आफनाई कण्डो हेरनी अनी गोल भन्नी
दुबैमा एयूटा नेपाली चैट भयी सक्यों भन्ने समाचार आच.
Last edited: 01-Mar-26 06:32 PM
विचरा भुजेल कान्छो को हुबहु भाषा मा लेखेको पढे पछि तेस्कै भाषामा कोर्न मन लाग्यो |
हन, के भन्छ यो मुर्धो "आफनाई कण्डो हेरनी अनी गोल भन्नी" ?
कसरि हेरछौ हौ आफनै कनडो ? यो नहेरनि घाटी बाट भातै तल नझरनी हो कि क्या हो गाठे ? ईनाले त आचाम्मै कुरा कोरे ? पश्चिमेली हरु को संक्रीती हो ?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 15
· Viewed 6578
· Likes 4