कुल देवता कसरी पत्ता लगाउने ? - Sajha Mobile
SAJHA MOBILE
कुल देवता कसरी पत्ता लगाउने ?
Posts 3 · Viewed 436 · Go to Last Post
Khaobaadi_Netaa
· Snapshot 0
Like · Likedby · 0
https://www.youtube.com/watch?v=t5AojutFb0w
logan
· Snapshot 77
Like · Liked by · 0
थाहा भए नभए पनि " हे कुल तिमीलाई सम्झदै तिम्रो आराधना गर्दै" भक्ति योग गरे पुग्दैन र ? आफ्ना कुलले मलाइ नै आराधना गरेको हो भन्ने थाहा नपाउने हो भने कसरि बंशलाइ असर पार्छन त !
ब्यापार नै हो आजकलका धर्म गर्ने प्रक्रिया , शनि ले सताएको छ पुजा गरेर हटाउने उपाय हाम्रो धर्मले बताई दिन्छ " पुजा गराउनुस , संस्कृत का स्लोक सुन्नुस, प्रतिमा भन्दै बोता मा चामल सुपाडी , रुपैया राखेकालाइ अक्षता, पानि फुल चडाईन्छ"
चलन चल्तीका धर्म गराई यस्तै हुन् | "धर्मो रक्षति रक्षत:" को आजकलका पुजारी को बुझाई र बुझाउने तरिका जति पुजा पाठ र ब्रामण लाइ दान दक्षिणा भेटि चदाउनुस अनि धर्म प्राप्त गरि स्वर्ग को द्वार कुलाउने एकै उपाय भएको छ | |
त्रम्प्ले slump हटाउछु भन्थ्यो , झन् ठुलो Slump बनाउदै छ, उसलाई भोट दिने हरुले Democrat लाइ नास्तिक र उसलाई आस्थीक मान्दै जिताए , अहिले गरिब र काला जातिको लागि भस्मासुर नै भएको छ |
एक जनाले स्कुल को लागि चन्दा माग्दा यो गाउ भरिमा ३० हजार पनि पुगेन रे | पछि भागवत गिता पाठ गराए पछि स्कुलको भागमा ३० लाख भन्दा बढी उठाउन सकेका थिए |

Oops i did it again
· Snapshot 183
Like · Liked by · 0
अफुलाई नपरेकों बेकती किन रून आउनु खै यो मेरो समजसे बाहिर छ ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 437
· Posts 1 · Viewed 201
· Posts 1 · Viewed 201
· Posts 1 · Viewed 430
· Posts 1 · Viewed 301
· Posts 2 · Viewed 559 · Likes 1
· Posts 1 · Viewed 295
· Posts 1 · Viewed 179
· Posts 1 · Viewed 177
· Posts 1 · Viewed 346



Travel Partners
Travel House Nepal