हेर अमेरिकामा नेपालीहरुको बेज्जत - Sajha Mobile
SAJHA MOBILE
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Posts 4 · Viewed 9155 · Likes 2 · Go to Last Post
Tesla guy
· Snapshot 0
Like · Likedby · 0
हैन यो त अत्तिनै भो। हामी नेपालीहरुलाई यी भुटानिजहरुले कत्ति सम्म बदनाम गर्न सकेका भन्या। अब हुदा हुदा ओहायोमा एक जना भुटानीले आफ्नो श्रीमतीको हत्या गर्छ तर मिडियामा मा चै नेपाली भनेर आउछ। किन केहि कदम नचालेको हो ? यिनीहरु यहाको नागरिक बन्न नेपाल छोडेका हैनन् र। जिग्मे सिग्मे हरुलाई खै क भाको हो ?
pitambar
· Snapshot 74
Like · Liked by · 2
किनकि यी भुटानी र भुटानै नेपालको भाग हो .यहाँका ७०% नेपाली हुन् र बाँकि ३०% तिब्बती खम्पा हुन् .अहिलेको भुटानी राजाको हजुर बाऊ ( जिग्मे सिंघे वान्चुक ) नेपाली हो .यसलाई राजा त्रिभुवनले खम्पा ( तिब्बत ) बाट राजा बनाएर भुटान पठाएका हुन् . अमृकाँ भएका ४५ वर्ष मुनिका भुटानीहरु सबै भावनात्मकरुपाँ नेपाली हुन् किनिकी यिनीहरु नेपालाँ जन्मेका हुन् वा वाल्यकालाँ नेपालाँ शरनार्थी भएर छिरेका हुन .त्रिभुवनको भारत संगको टकराबले भुटान नेपाल बाट छुटेर भारतको प्रशासकिए छेत्र बनेको हो .अहिलेको सिक्किम पनि ठ्याक्कै तेस्तै हो . त्यहाका १ करोड सिक्किमी गर्भका साथ आफु लाइ नेपाली भन्छन . नेपालको फैलावट क्याम्बोडिया , म्यानमार , बर्मा सम्म छ .

शरणराँ आउनेलाइ मरण गर्नु हुन्न . उनीहरु आफुलाई नेपाली भनेर चिनाउन रुचाउछन भने ठिकै छ . अभिभाबकको हिसाबले उनीहरुको गुण र दोषको स्वमित्तो हामीले लिनु पर्छ. Every bhutani is a Nepali but vice versa .
sajalshakya
· Snapshot 743
Like · Liked by · 0
Agree with the sentiment that an entire group should not be blamed for the misdeeds of one bad apple.
Ptambar, were you being satirical and taking some poetic license when you described the history of the royals in Bhutan? Isnt singhe the father and dorji the grandfather of the current monarch? I also could not verify your assertion that tribhuvan made the grandfather king. Do you have sources or links?
logan
· Snapshot 965
Like · Liked by · 0
रास्त्रियता माटो हो ठान्ने र भन्ने हरु लाइ सोधिएको प्रश्न हो |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 6858 · Likes 2
· Posts 1 · Viewed 171
· Posts 1 · Viewed 182
· Posts 1 · Viewed 244
· Posts 1 · Viewed 250
· Posts 1 · Viewed 327
· Posts 2 · Viewed 501
· Posts 1 · Viewed 341
· Posts 2 · Viewed 698
· Posts 1 · Viewed 336



Travel Partners
Travel House Nepal