← Back to Kurakani

Nepali Migrants Frustrate Indian Store Owner

Original Post

Potomac, Maryland - While stopping for gas at the corner gas station in our community, something caught my attention that day. The owner, we call him Gupta-ji, was outside and approached us. He said hi to me and started to chit chat with my husband. He said he is fed up with Nepali migrants asking for jobs. He has to deal with 4-5 Nepali migrants a day, which leaves him frustrated and angry. And I stepped into the conversation and asked him, "Are you sure they are Nepalese?" He replied, "Of course," and started listing last names like Subedi, Manandhar, Dahal, and so on. I couldn't help but mutter, "Damn, thank God none of them have the same last name as mine!"

Sexy In Sari
Jun 10, 2024 11:06 PM · 33,877 views
23 Replies · Showing 21 - 23
Page 2 of 2
Logan Jun 15, 2024 10:57 AM
२ -४ जना साझामा छन् बिना प्रसंग लाटा छोराले बाउ भन्न नपाए झै गर्ने मात्र होइन मलवार मै छिरी गुजगुजाएर सहबास भन्दा ठुलो आनन्द लिन्छन जस्तो लाग्छ | कसैले कोरेको धागो बुझ्न सक्दैन भने किन टाउको दुखाउन खोजि खोजि पढ़नु ? अर्को कुरा बुझे पनि बुझिन भन्दै छुद्र भाषा प्रयोग गर्दछन | एकै जनाले २ -४ ओटा खाता खोलि ग्यांग बनाइ सधै ल्वाङ्ग ल्वाङ्ग र साझालाइ दंगाल बनाउने लाइ तपाइँ के भन्नु हुन्छ ? मैले ले चै झड्केलो बाउ ठानेको र उसको घरमा नदेख्नु पर्ने चर्तिकला देखेर PTSD नै भएको हुनु पर्छ जस्तो लाग्छ | नत्र मेरा हरेक धागोमा बकबासी कुरा कोर्नु को कारण के हुन् सक्छ ? एउटा नपुग्सक ebd2023 २ - ३ बर्स मेरो मल्वारको चुरना बनेर बसेको थियो | कुनै दिन कब्जियत भएको बेला च्यापिएर मरे जस्तो लायो वा मनसुनमा उब्जिएको च्याउ झैँ उम्रियो अनि समय पुगे पछि बिलायो | कोभिड को महामारीले लग्यो कि जस्तो पनि लाग्छ | गएको सप्ताहान्त मा एउटा चलचित्र हेरेको थिए त्यसको संदेश " अरुलाई होच्याएर आफु ठुलो बन्दैन" थियो | तर हिन्दु धर्मको जातिपाति को सुरुवात ठुलो र सानो छुट्याउन र एक ले अर्को जाति माथि कन्ट्रोल गर्ने सामाजिक संजाल को सृजना गरि राज्य सन्चालन गर्न लाइ पछि पानि चल्ने र पानि नचल्ने बनाए | यहि जीन तिनीहरुको सरिरमा अत्यधिक भएर छछल्किएको हो |
Sexy In Sari Jun 15, 2024 1:17 PM
The thread starter reserves the right to maintain the quality and relevance of their thread. Any comments that are unrelated, dehumanizing, or profane, will be subject to deletion. Please avoid wasting time by posting such comments.
salikram jamakattel Jun 15, 2024 11:05 PM
स्र्किन शट हेर्दा sexy in sari भन्ने आइमाई पैसाको लागि जो संग पनि सुत्दै हिड्ने , भुडी बोक्दै अबोर्सन गर्दै हिड्ने आइमाई पो देखियो त , खास कुरो के हो ??
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant