सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात
https://www.youtube.com/watch?v=jKUKe_lrulM
हेर्नुस् ओखलबासेजी, म त मरेकाहरुलाई रेस्पेक्ट, श्रद्दान्जली गर्नुपर्छ भन्ने कुरामा विश्वाश राख्ने मान्छे। बितेका मान्छेहरु नराम्रा थिए भने नि नराम्रो कुरा गर्नुहुन्न भन्छन हैन?
तर कहिले काही सार्है ईम्ब्यारेस्सिङ स्थितीमा पनि मर्छन मान्छेहरु अनी के कुरा गर्नु र खै जस्तो पनि हुन्छ। सुबास नेम्वाङको बारेमा त धेरै थाहा भएन, तर शायद १० बर्ष अगाडिको कुरा होला तेस्तै कुनै अमेरिकन अयाक्टर पनि यस्तै श्वास बन्द भएर आफ्नो घरमा मरेको थियो। अनी त्यो अयाक्टर चै कस्तो स्थितिमा पाइएको थियो रे भन्दा, मान्छे गे रहेछ, अनी उहा चै आँफै डोरिको जालिदार फन्दा बनाएर (BDSM सेक्स गर्ने बानी भएको मान्छे रहेछ)। आफ्नो क्लजेटमा त्यस्तो डोरिको फन्दा के के बनाएर पर्सनल अपीजमेन्ट पाउने क्रममा नाङै स्थितिमा घाटिको पासोमा अनाहकमा अड्किएर मरेको थियो।
अब अहिले त नाम पनि बिर्सें, तर अब नाम चलेकै अयाक्टर थियो क्यार, त्यसरी कोही मर्छ भने चै साचै नै ईम्ब्यारेस्मेन्ट नै हुन्छ हो। नेपालमा त यस्तो घटना नहोला तर मैले भनेको जस्तो केसमा चै मान्छे मरे पछी भने थरी थरीका मजाक, मीम बनाउछन।
बेन्डिक सर , बाथरुमको टाएल नचिप्लिने ( anti slippery ) हुन्छ , नोटिस गर्नु भएको छ कि छैन , तेसैले " बाथरुममा चिप्लिएर लड्नु भयो " भन्ने नेपाली उखान नै हास्यास्पद छ. घरको बरण्डा, भर्यांगमा राखिने मार्वल चै एकदम चिप्लो हुन्छ र यहाँ चै अलिकति पानी पर्न साथ् चिप्लिने सम्भावना हुन्छ .
मैले यहाँ सुबाश सरको कुरा गरेको होइन . वहा २ दिन देखि असक्त हुनुहुन्थ्यो र वहा बाथरुममा लडेको पानी होइन . यो गलत समाचार हो .
ईडीभिज्यु,"बाथरुममा चिप्लिएर लड्नु भयो " भन्ने नेपाली उखान नै हास्यास्पद छ."
यो लाइन कसरी हास्यस्पद छ भन्नुभएको हो हजुरले? नेपालमा मैले चिने जानेको नै दुई जना बाथरूममा चिप्लेर खुट्टा भाँचेका थिए, अनी एक जना अंकल पर्ने बाथरूममा गएर टाउको बज्रेर बाथरूमको भुइ भरी रगतै रगत बगेर पनि बिते, तपाईं यो कुरालाई कसरी हास्यस्पद छ भन्नुहुन्छ हँ? यो कस्तो आर्गुमेन्ट हो। म यहाँ भएको कुरा गर्दैछु महाशय।
खै म त नेपाल १५ बर्ष पछी जाँदा अझै पनि बाथरूमको फ्लोर तेस्तै पाए। यताकोमा चै नन-स्लिप्परी नै छन हैन। तेही पनि यहाँ अझै पनि मान्छेहरु बाथरुमहुँदो चिप्लीन्छन, लड्छन, तेस्तै छ। तपाईंलाई थाहा नै होला, घरमा एक्लै भएका बुढा बुढीहरु लडेर मर्लान, एक्लै पर्लान भनेर थरी थरीका "बज्जर" आदी टेक्नोलोजी यहाँ भएको त हामी सबैलाई थाहा नै छ।
अब बाथरुममा हार्ट अट्टैक हुने कारण चै बुढाहरुले गर्ने हस्तमैथुन भनेर कुरा निकाल्ने त तपाईं हजुर नै हो नि। हामी कसैले त यसरी सोचेको पनि थिएनौ। मास्टरबेशनको कुरा निकाल्ने आफु अनी अहिले चै "मैले सुबास सरको कुरा गरेको हैन" भन्दै पन्छिने?
अब चै बिनसित्ती यस्तो कुरा निकाले भनेर चुकचुक लाग्यो हजुर?
तपाईले भन्नु भएको चै कनभेनस्नल बाथरुम पर्यो होला ,जस्तो हाम्रो हजुरबाको पालाको हुन्छ नि , टाएलको सट्टा कोरा मसिनो गरेको भुइँ भएको . तेस्तोमा काइ ( लेउ ) पर्छ अनि लास्ट चिप्लिन्छ . म पनि एकचोटी नराम्रो संग चिप्लेको छु २५ वर्ष जाति अघि . दसैँमा एक जना गाउको मामा पर्नेकोमा पिसाब फेर्न गको नराम्रो संग चिप्ले . धेरै भयो काठमाडौँमा एस्तो बाथरुम कहिँ कतै नदेखेको , कहिँ कतै सुकुम्बासी बस्ती तिर होला . टाइलमा चै चिप्प्लिन्न , महिनौ सम्म सफा नगरेर लेउ परे बेग्लै कुरो .
Last edited: 16-Sep-23 03:30 AM
सुबाश सर सारै भलाद्मी मान्छे हो तर जीवनको अन्तिम घडीमा वहा लाइ सारै ठुलो कलङ्क लाग्यो .भएको के भन्दा केपी बुढोले आफ्नो पद बचाउन संसद बिगठन गर्यो . १७ हजारको ज्यान गएर पाएको उपलब्धि लाइ एउटा व्यक्तिको पदको स्वार्थको लागि बलि चढाउदा वहा तेस्को डिफेन्समा बस्नु भयो . एउटा चुनाब गराउदा देशको झन्डै ३ खर्ब पैसा सकिन्छ . वहाको अन्तरमनलाइ थाहा थियो केपीले जे गर्यो त्यो अपराध थियो तर वहा तेस्को ढाकछोपमा लाग्नु भयो . यो अपराधको सांछी वहा नबस्नु भयको भए रामचन्द्रको ठाउँमा वहा राष्ट्रपति बन्ने सम्भाना ज्यादै थियो र एस्तो हिनताबोध लिएर संसार बाट बिदा लिनु पर्ने थिएन . बिचरा सुबाश जी
धागो बडो स्वस्फुर्त लम्कदै छ , आफ्ना पाराले कमेन्ट थपिदै छन् तर थपाई क बर्गमै अल्झिएको छ | नेपाली कथा देखि रजनिसले यसलाई मिलाएर लेखेका छन् |
धेरै बर्स पछि ससुराली जादै गरेको रामले स्यामेलाई पनि हिड जौ भनि साथ् लग्यो | स्यामे को टोपी देखेर मेरो टाउको खालि रहेछ तेरो टोपी दे न भनि मागी लाग्यो | सरुराली पुगेर पिडिमा बसे पछि सासु आइ पुगिन अनि बाबु हरु को भन्दा स्यामेले यी हजुरका ज्वाई अनि इनले लगाएको टोपी मेरो भन्न पुग्यो | एकदिनालाई टोपी मारी ठान् भन्यो | जेठान आइ पुगे पछी उसले पनि परिचय माग्दा यी हजुरका ज्वाई अनि यिनले लागाएको टोपी इन्कै हो भन्न पुग्यो | जेठान घर भित्र छिरे अनि रामले भन्यो टोपी तेरे हो टोपीको कुरै नगरे भएन | टाउको हल्लाएर हुन्छ भन्यो तर ससुराबाजे आए पछि उनले पनि परिचय माग्दा यी हजुरका ज्वाई यिनले लागाएको टोपी को कुरै नगरौ |
यो ससुराली जादाको कथा मा मानिस जुन मानसिक अबस्था र शोच मा हुन्छ त्यसलाई suppress गर्दा राम्रा शब्द र कुराकानी भन्दा बिस्फोटको रुपमा निक्लन्छ | सबै कुरा सम्झाएर बुझाएर बुझ्न बुझ्ने मानसिकता चाहिन्छ fixated दिमाग बाट निक्लिएका शब्द र बाक्यमा मिठासको अभाभ देख्नु नै भयो होला |
What is sustey gwach tryinna say here?
च छ ज झ क ख ग घ ङ च छ ज झ ञ ट ठ ड (ड़) ढ (ढ़) ण त थ द ध न प फ (फ़) ब भ म य र ल व श ष स ह क्ष
गुय यो तलाई, क पछि ख हुदै अघि बढेको छ , यस्तै गरि लेखि दिनु पर्थ्यो त र त जस्ताको दिमागले बुझ्न |
Person with a fixated head can not understand anything unless the subject matter is within his/her mental capacity. Like Shyame could not move beyond his TOPI.
Last edited: 16-Sep-23 12:56 PM
"तपाईले भन्नु भएको चै कनभेनस्नल बाथरुम पर्यो होला ,जस्तो हाम्रो हजुरबाको पालाको हुन्छ नि , टाएलको सट्टा कोरा मसिनो गरेको भुइँ भएको . तेस्तोमा काइ ( लेउ ) पर्छ अनि लास्ट चिप्लिन्छ . म पनि एकचोटी नराम्रो संग चिप्लेको छु २५ वर्ष जाति अघि . दसैँमा एक जना गाउको मामा पर्नेकोमा पिसाब फेर्न गको नराम्रो संग चिप्ले . धेरै भयो काठमाडौँमा एस्तो बाथरुम कहिँ कतै नदेखेको , कहिँ कतै सुकुम्बासी बस्ती तिर होला . टाइलमा चै चिप्प्लिन्न , महिनौ सम्म सफा नगरेर लेउ परे बेग्लै कुरो ."
ईडिभिज्यु,
टायलको सट्टा कोरा मसिनो गरेको भुइ होस् या टायल नै गरिएको होस्, तपाइले कुरा नबुझ्नु भएको हो। हजुर, नेपाल र यहाँको बाथरुममा फरक भनेको नेपालमा बाहिर पानी जाने ट्र्याप हुन्छ भने यहाँको बाथरुममा बाहिर फ्लोरमा पानी जाने ट्र्याप हुन्न, तेही भएर शावर बाहेक अरु स्थानमा पानी बगेर जाने सुबिधा यहाँको बाथरुममा देखिन्न। नेपालमा भने के शावर के बाहिर, वाटर ट्र्याप जता पनि हुन्छ, त्यस्तो भए पछी फ्लोरमा सधैं पानी रहने सम्भावना हुन्छ त्यहाको बाथरुममा। यो चै मान्छेहरु बाथरुममा कपडा धुने, खुट्टा आदी धुने काम गर्ने चलन भएर मान्नुपर्छ। त्यस्तो कार्यकलापले गर्दा फ्लोर सुक्खा नरहेकोले अनी चिप्लने च्यान्सेस धेरै रहन्छ। टायलै गरेको ठाउँमा पनि मान्छे चिप्लिएको पाए हो।
अनी काठमान्डौ बस्ने मान्छे फ्लोरमा काइ (लेउ) जमाएर बस्छन होला त? अनी लेउ जमेको भनेर अरुलाई सुकुम्बासी टोलतिर बस्छन होला भन्ने त? कस्तो आर्गुमेन्ट हो यो? तपाईंले अलिकती कमन सेन्स लगाउने हो कि? लास्ट ईयर नेपाल जाँदा मैले बाथरुम तेस्तै स्थितिमा पाए भनेर भन्दा तपाई मलाई यस्तो टन्ट मार्ने?
हद हुन्छ हो।
बाथरुममा चिप्लिएर नाम कमाएका अर्का पात्र हुन् कृष्ण बहादुर महरा . उमेर छद यिनी बाघ जस्ता थिय . ऐले आएर एस्त भएछन .
https://www.youtube.com/watch?v=cEojEKfLKG0
कुनै बेला मैले कोरेको उखान लाइ यी भद्रमहापुरुसले २१ औ सताब्दीमा जातिपाति को कुरा गरिस भन्दै कोरेका थिए | यिनी अरुको अंगको जुम्रा देख्छन तर आफ्नै अंगमा भएको भैसी देख्दैनन | यिनका हरेक शब्दले Narcissism को दुर्गन्ध फ़ैलाउछ | बाह्र पास बाट के को आशा गर्नु |
सुस्ते , तिम्लाई किन सबैले लथौरो भन्छन , छि छि दुर दुर गर्छन भन्ने कुरा को उत्तर तिम्रो कमेन्टमा छ
'च छ ज झ क ख ग घ ङ च छ ज झ ञ ट ठ ड (ड़) ढ (ढ़) ण त थ द ध न प फ (फ़) ब भ म य र ल व श ष स ह क्ष
गुय यो तलाई, क पछि ख हुदै अघि बढेको छ , यस्तै गरि लेखि दिनु पर्थ्यो त र त जस्ताको दिमागले बुझ्न |'
तिम्रो अर्को टिप्पणी
'कुनै बेला मैले कोरेको उखान लाइ यी भद्रमहापुरुसले २१ औ सताब्दीमा जातिपाति को कुरा गरिस भन्दै कोरेका थिए | यिनी अरुको अंगको जुम्रा देख्छन तर आफ्नै अंगमा भएको भैसी देख्दैनन | यिनका हरेक शब्दले Narcissism को दुर्गन्ध फ़ैलाउछ | बाह्र पास बाट के को आशा गर्नु |'
थाहा पाइश तिमि किन सुस्ते हो ? किन कि तिमि अर्थ न बर्थ गोभिंदे गाइ हो . तिमि लाइ down syndrom छ
गु र गोबर छुट्याउन नसक्ने सुस्तामनस्थिति
त न भएर को होला ? हा हा त तै फुसिखौवा नै होस् |
कुन चै हुस्सुले मेरो पकेट मार्यो भनि अरुलाई हुस्सु भन्दै आफु चै स्मार्टि डम्ब मानिस जस्तै कुरा गर्छस |
Now you are commenting with different name. You did exactly same on " Thunga haane gagane"
Last edited: 16-Sep-23 04:19 PM
भैगो छाडिदे सुस्ते किन बेकारमा झगडा गर्न खोज्छस हामी संग
जे मन लाग्छ त्यहि बोल्या छ मुजी फटाहरु ,पागल र down syndrome बिपरिथार्थ सब्द हुन् . सुस्ते पागल हो, DS हैन . पागलका विशेषताहरु ;
-पागल व्यक्ति सोच्ने, सम्झिने र सामान्य मानिष सरह निर्णय लिन असमर्थ हुन्छ.
-पागल व्यक्तिले लेखेको, बोलेको बुझीदैन .
-पागल व्यक्ति प्राय एक्लै बर्बराउने ,अजिबोगरिब पोस्ट गरि बस्ने ,आफ्नो पोस्टमा आफै मात्र कमेन्ट थपि बस्ने र लाज-सरमको पर्बाह नगर्ने हुन्छ.
-पागल समाज र स्वयमलाइ हानि गर्न सक्ने हुन्छ त्येसैले पागलखानाँ राख्ने गरिन्छ .
-क्रेडिट स्कोर ३०० भन्दा तल हुन्छ त्येसैले प्राय पुरानो गाडी चलाउने गर्छ , १९९५ मोडल वा पुरानो .
हा हा एउटा फ़ुसिख्वौवा बाट अब हामी बन्न पुगेछ | तेरो संघ को नाम के हो - झड्केलो भिनाजु बिरोधि YCL हो ?
कुन्ती चिपली, तेस्ला गुय, एव्द२०२३ बाहेक अरु के के नाम बाट कमेन्ट गरिन्छ |
मैले जबाफ लेखेर क्लिक गर्नु अघि rambhake ले झड्केलो भिनाजुलाई सहस्र उपनाम बाट बिभुसित गरि सकिछस |
तेरो जीबनमा घर देखि गाउले र स्कुलमा यस्तै उपनाम पाउने गरेको थिइस |यी जे जति उपनाम लेखिस त्यो तलाइनै लागु हुन्छ नत्र भने साझा पहिलो पल्ट छिरेर नामुद हुन् " गर्ल फ्रेन्ड कि आमा संग" को धागो कोर्ने नै थीइनस | गर्ल फ्रेन्ड कि आमाले अर्कै सित लागिन र त चाहि फुसीखान नपाएर बहुलाएको त होइनस ?
Last edited: 21-Sep-23 12:30 PM

South Carolina Professor finds 200 billion pieces of DNA contaminating a single dose of Pfizer's COVID injection
This DNA, in my view, it could be causing some of the rare, but serious, side effects like death from cardiac arrest.
"This DNA can and likely will integrate into the genomic DNA of cells that got transfected with the vaccine mix ... we do this in the lab all the time; we take pieces of DNA, we mix them up with a lipid complex like the Pfizer vaccine is in, we pour it onto cells and a lot of it gets into the cells. And a lot of it gets into the DNA of those cells and it becomes a permanent fixture of the cell. It's not just a temporary thing. It is in that cell from now on and all of its progeny from now on and forever more ... So, that's why I'm kind of alarmed about this DNA being in the vaccine. It's different from RNA because it can be permanent."
Please log in to reply to this post
You can also log in using your Facebook