TPS सम्बन्धि एकदमै राम्रो समाचार आयो.
TPS सम्बन्धि बजारमा किराहरुले अनगल प्रचार गरेर धेरै भ्रम छरेको अवस्थामा मैले एउटा विस्वाशिलो समाचार ल्याएको छु. यो नै अन्तिम सत्यो हो .
https://www.facebook.com/reel/2078869032725619
ब्रह्मा, विष्णु र शिव पहिले आए कि कृष्ण? यो त "कुखुरा पहिले आयो कि अण्डा?" भन्ने प्रश्नजस्तो नहोला, तर कुन भगवान पहिले आए भन्ने बहस पुरानै हो।
महाभारतको गीतामा कृष्णले अर्जुनलाई "यो सबै लीला मेरो रचना हो, म नै सबै हुँ, र मेरो वचन नै सत्य हो" भनेझैँ, यो धागोका सिर्जकले पनि एउटा Facebook लिंक टाँसेर त्यही नै अन्तिम सत्य भएको घोषणा गर्नुभएको छ।
बिना तेल र धागो नै आश्वासनको दियो बालिदिनुभएको छ। लौ, एकछिन भए पनि खुसी हुनुहोस्।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 2
· Viewed 4028
· Likes 1