कुन काण्ड बाट सुरू गरणु परला? - Sajha Mobile
SAJHA MOBILE
कुन काण्ड बाट सुरू गरणु परला?
Posts 2 · Viewed 574 · Go to Last Post
Oops i did it again
· Snapshot 0
Like · Likedby · 0
मैले थाह पाएको काण्डहरु :-१) लाउडा जहाज भ्रष्टाचार
२) वाइडबडी जहाज खरिद प्रकरण
३) सुडान घोटाला
४) लडाकु शिविर अनियमितता
५) ललिता निवास जग्गा प्रकरण
६) पतञ्जलि जग्गा प्रकरण
७) गिरीबन्धु टी–इस्टेट
८) टीकापुर जग्गा घोटाला
९) लिची बगान जग्गा प्रकरण
१०) बालमन्दिर र बाँसबारी जग्गा प्रकरण
११) नक्कली भुटानी शरणार्थी प्रकरण
१२) भिजिट भिसा प्रकरण
१३) ओम्नी औषधि खरिद प्रकरण
१४) नेपाल ट्रस्टको जग्गा प्रकरण
१५) ३३ किलो सुन तस्करी
१६) ६० किलो सुन तस्करी
१७) सहकारी ठगी
१८) सेक्युरिटी प्रेस खरिद (७० करोड)
१९) टेरामक्स प्रकरण
२०) अन्तःशुल्क स्टिकर प्रकरण
२१) मेलम्ची आयोजना
२२) Ncell प्रकरण
सायद अरु पनि छन् होला,थप्दै जानु होला।
logan
· Snapshot 428
Like · Liked by · 0
प्रकरणहरुको सुचीको सुद्दता देख्दा र हेडिङ्ग को लेखाइ "सुरू गरणु परला" लेखाइ हेरे पछि रातो पाटि ., सेतो पाटि .................... के बाट कट र पेस्ट गरेको हो बाकीइ पनि आफैले ठपदै जानु भए अरुले खोजि टोपल्नु किन पर्यो ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 574
· Posts 3 · Viewed 530
· Posts 1 · Viewed 163
· Posts 1 · Viewed 181
· Posts 1 · Viewed 224
· Posts 1 · Viewed 305
· Posts 1 · Viewed 335
· Posts 1 · Viewed 409
· Posts 1 · Viewed 341
· Posts 5 · Viewed 1161



Travel Partners
Travel House Nepal