दशैँकाे लागि ल्याएकाे राँगो बौलाएपछी प्रहरीले गोली हानी ढलायो
... नेताजी बिचरा राँगोले सहर नै घुम्न पाएको थिएन होला , तेस्माथि ठुलो सहरमा जता गयो उतै मान्छे को हुल देखे पछि बिरानो ठाउमा डराउदै कुद्न थाल्यो होला , कुकुर देखि सहरिया हरु पछि पछि दौडिन थाले पछि झनै बढी कुद्न थाल्यो होला | कुद्दै मा बोउलाएको भनि हाल्न चै मिलेन कि , बोउला नामाकारण गरेका चै हुन् |
पुलिसले मान्छे ताकेर गोलि हान्न हिच किचाएनन जाबो जनाबरलाई गोलि भन्दा महंगो Tranquilizer को प्रयोग किन गर्थे |
दशैँ को परिकार बन्न पाएन कि तेस्लाई पनि बगरेको मा पुर्याए अनि श्रद्दालु भक्त हरुको कबाफ बन्न पुग्यो ?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...