Gita Govindam by Mahakavi Jayadeva- The complete set
https://www.youtube.com/watch?v=jpngskpthxk
लौ साझा बासि हरु TPS लोप हुन्छ कि पाइञ्छ भनि हा हा-कारमा छौ | सुखमा भगवान को सम्झना गर्दैनौ |
"यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥४-७॥
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥४-८॥"
महाभारत सिरियल को बेला सुरुवात हुन्थ्यो आज भोलि हामि भगवानको शरणमा पर्दै छौ |
राजनाथापलियाई ले धार्मिक प्रबचन हरु टासी दिएर धार्मिकता तिर लागे फलिफाप हुन्थ्यो कि भनि तास्दै हुनु हुन्छ | लामो छ छोटो गरि सुन्दा पनि फलप्राप्त हुन्छ | गीतामा श्रीकृष्णले मर्नु अघि नारायण को नाम लिए पनि पाप मुक्त हुने कुरा बताउनु भए झैँ तपाइँ हरुले खोलेर २-४ मिनेट नै सुन्नु भए पनि केहि लाभ अबस्य नै होला ?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 98
· Viewed 21731
· Likes 35
· Posts 43
· Viewed 16566
· Likes 6
· Posts 27
· Viewed 2536
· Likes 15