Tourist Visa - Seeking Suggestions and Guidance - Sajha Mobile
SAJHA MOBILE
Tourist Visa - Seeking Suggestions and Guidance
Posts 4 · Viewed 444 · Go to Last Post
hello12345
· Snapshot 0
Like · Likedby · 0
Namaste, I’m reaching out for advice as my mother’s tourist visa interview is approaching soon. She’s planning to visit for my wedding, and as a permanent resident here, I’m eager to have her join us for this special occasion. However, this is her second time applying; her first application was denied about 5-6 years ago when she intended to visit for my graduation. I would greatly appreciate any insights or advice on what documents, evidence, or steps could help strengthen her application this time around. Any help or shared experiences would be invaluable. Thank you!
pitambar
· Snapshot 150
Like · Liked by · 0
भिजा लागोस भन्ने प्रथर्ना बाहेक अरु के नै गर्न सकिएला र ? तथापी इमिग्रेशन इन्टेट नदेखीयोस भन्नेअर्थको लागि तपाईको ग्रीन-कार्ड छ भन्ने कुरो आमालाई अन्तरबार्ताको क्रममा उल्लेख नगर्न भनिस्योस . बुढा-बुढीहरु हौसिएर अन्तरबार्ताको क्रममा आफ्नो छोरा/छोरीको अम्रिकामा घर छ ,ग्रिन कार्ड छ, ऐजन ऐजन कुरा उल्लेख गर्ने गर्छन, एसले बातावरण झन् प्रतिकुल बनाउछ . बेस्ट डिफेन्स भनेको अन्तरबार्तामा जाँदा बुढी-झुत्री भएर जाने, आफ्नो नाम र ठेगाना जस्ता सामान्य प्रस्न बाहेक " खै पढेको छैन, म त तेती हुझ्दीन ,फारम सबै छोराले भरेको हो , तेस्मै लेखेको होला बाबु " भनेर ट्वाल्ल परेर बस्ने . झुटो बोल्दै नबोल्ने . अनि मिले सम्म नेपालाँ घर छ , श्रीमान छन् ,अरु छोरा नातिना, छोरी ,जागिर के के छ सब भन्ने , म त १० १२ दिन मै फर्किन मन छ भन्ने . पासपोर्ट र फारम बाहेक अरु डकुमेन्ट चांहिदैना भन्ने कुरो छ . मेरो ग्राजुयेसनाँ आमा संगै अर्को दूरको नातेदार आमाको केरटेकरकोरुपमा आएका थिए . जाँठाँले छिर्ने बित्तिकै शरणार्थी फारम भरेछन, म भन्दा छिटो GC बनाएर , घर किनेर , श्रीमती र २ छोरी ल्याएर , छोरीलाई फेड जब ख्वाउन भ्याई सके .
logan
· Snapshot 184
Like · Liked by · 0
हेलो ब्रो: दोश्रो पल्ट भिसा लिन जानु हुदैछ, एस चोटी चै किन जान लाग्नु भयो , ५ बर्स अघि ग्राजुएसन गरेको छोरा के गर्दै छ भनि भनि सोधेको अबस्थामा ढाट्न भएन तर जबाफ चै के दिदा उचित होला त ? लाटा गाडा हरु भिसा दिने ठाउमा काम गर्छन भन्ने धारणा नराखी जानु हुन् अनुरोध छ | तपाइको आमा संग झुत्रा झुत्री लुगा छैनन् भने यसको खोजिलाइ प्रथम प्राथमिकता दिनु होस् है (सानो मा सुनेको उखान "श्राद्द गर्नु अघि बिरालो खोज्ने कथा" सम्झन पुगे) | कति बस्नु हुन्छ भनि सोधेको अबस्थामा एक मैना भन्दा बढि बस्न नसकिएला , बुढाको हेरविचार देखि नाति नातिनालाइ मैले नख्वाई खादैनन् , स्कुल पनि मैलेनै पुर्याउनु पर्छ जस्ता कुरा निकाल्दा कसो होला ? १० -१२ दिन मै फर्कने कुरा लाइ बिस्वास गर्लान र ? मलाइ यो त Vacation भन्दा पनि छोटो समय भए जस्तो लाग्यो | जाठो दुरनातेदार भनाउदो महासय परिपक्व र समय अनुसार चलन सक्ने मानिस हुनु हुदो रहेछ | साझाका कुमार हरु यी जाठो नातेदारका छोरी हरु अबिबाहित नै छन् भने कोसिस गर्न थाल्नु होस् | साझा पनि लगन गाठो को लागि राम्रो web साईट हो |
pitambar
· Snapshot 408
Like · Liked by · 0
सुस्ते ब्रोको प्रश्न ठिक हो तर पाँच बर्ष अघि ग्राजुएसन गर्यो भन्दैमा ग्रीन कार्ड नै लिएर बस्यो भन्ने अर्थ लाग्दैन .सबैको ग्रीन कार्ड लिने उदेस्य हुदैन र f1 visa को सर्तनामामै अध्ययन पश्चात आफ्नो देश फर्किने कुबुलनामा गरिएको हुन्छ .ग्रीन कार्ड नलिकन पाँच वर्ष त के अनन्तकाल सम्म काम गर्न मिल्छ h1b मा . L1 मा ५ ७ वर्ष बस्न मिल्छ . सुस्ते ब्रो ,लाटा-गाँडा भिसा दिन बसेका हुन्छन भन्ने पनि होइन, तपाइको ७ पुस्ते फेरिस्ता सबै उनीहरुको डाटाबेसाँ कम्पुटरको स्क्रिनमै हुन्छ, यस्तो अवस्थाँ ढाट्नु वा बढी बोल्नुको कुनै तुक हुन्न . बुढा- बुढी भएको नाताले " खै मलाई त खासै केहि थाहा छैन " भनेर प्रशं स्किप गर्दा चै राम्रो हुन्छ . "मौनम् विभूषणं,मौनम पण्डितानाम् " अर्थात् जति कम बोल्यो, महत्तो उति बढ्छ . २ दिनको बिहे लाइ १० १२ दिन भन्दा कति बस्छु भन्नु, तर जति भने पनि ६ महिना ठोक्दी हाल्छ, कसो सुस्ते ब्रो ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 445
· Posts 1 · Viewed 74
· Posts 1 · Viewed 74
· Posts 1 · Viewed 192
· Posts 1 · Viewed 133
· Posts 1 · Viewed 181
· Posts 1 · Viewed 256
· Posts 1 · Viewed 217
· Posts 1 · Viewed 174
· Posts 37 · Viewed 28135 · Likes 11



Travel Partners
Travel House Nepal