देश लुट्न NRN नागरिकता ? - Sajha Mobile
SAJHA MOBILE
देश लुट्न NRN नागरिकता ?
Posts 2 · Viewed 7333 · Go to Last Post
tps2gc
· Snapshot 0
Like · Likedby · 0
लाग्थ्यो सरकारलेले हामी जस्ता बिदेशिएकाहरुको समस्या लाइ मध्यनजर गरेर NRN नागरिकताको ब्यबस्था गरेको हो, तर एसको GRAND design त देश लुट्नकाइ लागि रहेछ भन्ने तथ्य सार्बजनिक हुदै छ क्रमश .

NRN नागरिकताको फाइदा उठाएर NCELL घोटाला भएको तथ्य सार्बजनिक भएको छ . ३ खर्ब माथिको NCELL लाइ राजस्वो छल्नकै निम्ति ६ अर्बमा कौडीकै भाउमा बेचिएको छ. यसबाट सरकारको १ खर्ब हाराहारीको राजस्सो गुमेको छ. ६ वर्ष पछि नेपाल सरकारको स्वमित्तोमा आउने NCELL , NRN नागरिकले किनेकै कारण अब त्यो पनि नहुने भएको छ .यसबाट सरकारको थप ५ खर्ब गुम्ने छ र NCELL का मुख्य लगानीकर्ता सतिश लाल आचार्य र उपेन्द्र महतो नया खर्बपतिका रुपमा fobes मा दर्ता हुने छन् .
सरसर्ती हेर्दा NRN नागरिकताको फाइदा येति मात्र देखिएको छ . हामीजस्तालाइ NRN नागरिकता लिन मात्र येति सकस छ , बठारुले NRN नागरिकताकै भारमा खर्बौ कमाई सके
Tesla guy
· Snapshot 188
Like · Liked by · 0
भुत्रो ला दुबै हात मा लड्डु भनेको हो क्या यो नेपाल सरकारले विदेशको नागरिकता लिएकोहरुलाई। खै कसैलाई केहि तिरीक- विरिक लगाएर गर्न मिल्ला ?फेरि यहि बेला अस्ट्रेलिया बस्नेहरुले टन्नै वसारेको सुन्नमा आको छ ? क यो सत्य हो ?? हो भने कत्ति सत्य??
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 168
· Posts 10 · Viewed 4638
· Posts 3 · Viewed 581
· Posts 2 · Viewed 662
· Posts 1 · Viewed 169
· Posts 1 · Viewed 165
· Posts 1 · Viewed 384
· Posts 1 · Viewed 361
· Posts 5 · Viewed 999
· Posts 1 · Viewed 292



Travel Partners
Travel House Nepal