Where are old sajha members - Sajha Mobile
SAJHA MOBILE
Where are old sajha members
Posts 17 · Viewed 6248 · Go to Last Post
rajan9
· Snapshot 0
Like · Likedby · 0
Back on sajha after long time, used to be regular during 2006 -2010. I wonder where are the old members these days, I was big fan of Sajha Gazer, his postings used to be wonderful. Anybody knows about his/her whereabouts.
KhateyNepali
· Snapshot 58
Like · Liked by · 0
Don’t you know what happens to old people?
logan
· Snapshot 301
Like · Liked by · 0
Bad hombre wipes out good people like Thomas Gresham said bad money wipes out good money.
chicagoan
· Snapshot 372
Like · Liked by · 0
They probably retired
Shuvam
· Snapshot 693
Like · Liked by · 0
We are still here but do not want to contribute to the useless conversation.
Sampurna pokhrel
· Snapshot 765
Like · Liked by · 0
I miss bennedict, mangale, and underwear . They have unique writing skills. I admire logan jee’s writing as well. Bujhna ali gaaro bhaye ni he writes well.
ShreeRaam
· Snapshot 852
Like · Liked by · 0
Underwear ko lekh haru classic hunthyo ani arko sanaklal bhanne ni kata harayo
bandedv2023
· Snapshot 872
Like · Liked by · 0
साझामा राहुलभाइ पछि कोहि सक्सक्त लेखक छ भने त्यो magorkhe1 थिए भन्नेमा सायद सबैको एकमत होला ? साझाका पुराना लेखकमा magorkhe1 लाइ बिरिस्यो भने मम को कुराकानीमा अदुवा भडुवा हो भन्ने उखानको चरिर्थ होला . मैले पैले भने सके सडेको आलुले राम्रो आलु बिगर्चा, भनाइको अर्थ खंदुके सकम्भारीको बगानले राम्रो लेखक ओझेल पर्दै गरको हो , बिलाएको होइन , magorkhe1 को गाउले सटिक लेखलाई झड्केलो भिनाजु ठानी टोकन गरेर ओझेल परि छाडिए . राहुलभाइ र magorkhe1 लाइ सम्झना चाहे .
papermoon
· Snapshot 958
Like · Liked by · 0
Where is mr. Nas
logan
· Snapshot 1179
Like · Liked by · 0
बण्डे नामर्दी को पनि हद हुन्छ , किन अरुको हु बहु कपी गरि टास्छौ , चुर्णा चै मेरो मलद्वार मा सगबाउने बनाउछौ | यी ट्रंप मार्काहरुको पारा चडाएर मदारी पनि आफै अनि दर्शक पनि आफै बनि आनन्द लुट्दै छौ | आची गरेर काउली फ़लाउछौ, दशैको मासु महिनौ डकार्दै खाएको कुरा लेखि बादर को झुण्ड चै मेरो पछि लगाउछौ | सम्पुर्ण जी लेख्न खोजि टोपलेको मात्रै हो | त्यो पनि चुर्ना मल्द्वार्मा सगबगाउन थाले पछि चुर्ना कै औसधोपचारमा समय खेर गइ रहेको छ | के गर्नु चुर्ना सगबगाए पछि बाहुनले रिसाएको बेला बेद भट्याउदैन भने झैँ लेखाइ भन्दा चुर्ना harukai पछि laagieko छ |
Kancho
· Snapshot 2223
Like · Liked by · 0
I was a regular back when sajha.com started. I wonder how many users from back in 2001s are still around.
StockDalal
· Snapshot 3136
Like · Liked by · 0
 
Last edited: 15-Sep-24 09:21 PM
Logankobaje
· Snapshot 3243
Like · Liked by · 0
नास मुजी त पोहर साल पोखराँ पिलेंन दुर्घटनाँ परेर मरी सक्यो .. https://www.reuters.com/world/asia-pacific/saurya-airlines-plane-crashes-during-takeoff-nepal-kathmandu-post-says-2024-07-24/
StockDalal
· Snapshot 3521
Like · Liked by · 0
Last edited: 15-Sep-24 09:22 PM
Tesla guy
· Snapshot 3704
Like · Liked by · 0
ए नासे गन्जडी कहाँ मरेको थिईस् यत्रो दिन? २०१९ र २०२१ लगत्तै त र मंगले हराएसी सुस्ते झन् झन् बौलाएर हामीलाई झड्केलो र फडकेलो भनेर मात्र गाली गर्छ। तेरो एडमारर हो नि सुस्ते पहिला देखि नै. सम्झाइ दे न। एसको बुढी भागेको बारे त, त अवगत नै छस् होला। यो घटना घटेसी येल्ले चिया संग एकबिहानै खसीको मासु र राति गुन्द्रुकसंग पाउरोटी खान थालेको छ. क भन्नि र कसरी सम्झाउने यसलाई। हामी त थाकी सक्येउ।
logan
· Snapshot 4369
Like · Liked by · 0
तेरो जुम्ल्या भाइले स्टकदलाल को फोटो टासी सक्यो | बल्ल यसको दिमागमा आफु झडेकेलो छोरो हु भन्ने कुरा स्वीकार्यो | एसको घरको बाउले बच्चा बनाउन न सके पछि गाउले संग विर्यदान लिए पछि जुम्ल्या छोरा जन्माएकी थीइन | तेस्ले र पित्रे दुवै नियोगी पुत्र हुन् | गाउलेले यिनी हरुको अनुहार ठ्याकै गाउको अर्को मानिस संग मिले पछि यिनका माताहारिका श्रीमानले मेरो विर्य बाट जन्मेका छोराहरु होइनन भन्ने बुझे पछि यी दुवै प्रति अभद्र ब्यबहार गरेको कारण अहिले यिनी हरुमा तेही स्वभाब साझा मा देखाई बस्छन | यिनी हरु साझामा एकोहोरो अलाप गाउदै बस्छन | कति भन्नु यी जुल्मिहरुलाई मलाइ झड्केलो बाउ होइन झड्केलो भिनाजु ठान्दा ठिकै हुन्छ भनेर | तिम्रा दिदि मै संग छे , कहिँ मेरो अनुस्पस्थितिमा गरेका क्रियाकलाप आन्फ़ा भाइहरुलाई सुनाएको हुनाले तेही कुरा दोहोर्याएका हौ? आफै दिदीका कुरा साझामा फैलाउने यो महासुस्ते हो कि ट्रंप जस्तै प्रतिशोध को ज्वालामा मरिच चाउरे झैँ चाउरिएको पागल हो ? तिमि हरुका बानि व्यहोरा संग ठ्याकै मिल्ने भएका हुनाले हेरेर आनन्द मनाएर बस भनि टासिदिएको छु || साझामा अर्को खंदुकी निस्किएको छ र मैले कोरेका धागा बाट हुबहु कोरी तिमि हरुलाइ पिल्सिएको हेर्दै बसेको छ | यो नौटंकी गर्ने आफै मदारी अनि आनन्द लुट्ने दर्शक उ आफै एकल दर्शक हो |
StockDalal
· Snapshot 5063
Like · Liked by · 0
Last edited: 15-Sep-24 09:22 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 125
· Posts 2 · Viewed 248
· Posts 4 · Viewed 435
· Posts 1 · Viewed 210
· Posts 1 · Viewed 134
· Posts 1 · Viewed 139
· Posts 4 · Viewed 846
· Posts 157 · Viewed 50091 · Likes 34
· Posts 12 · Viewed 1657
· Posts 1 · Viewed 285



Travel Partners
Travel House Nepal