ए १ पनि पुगेनछ ? - Sajha Mobile
SAJHA MOBILE
ए १ पनि पुगेनछ ?
Posts 10 · Viewed 21324 · Likes 15 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 2
म नेपाल गए पछी २-४ जाना पाका हरुलाई सधै भेटेर आसिर्बाद लिएर आउछु | गतबर्स नेपालमा भएको बेला छिमेकी अनी साईनो बाट काका पर्नु हुने बितिसके पछी पुगेको थिए | सबै छोरा छोरी बिदेश बसाइ, ति मद्दे २ जना घर पुगेका थिए र धार्मिक कृया सके पछी सबै तुरुन्तै फर्किए | काकाले छोरा छोरी बिदेसिनु भन्दा अघी सबैलाई राखेर भगवण्डा गरिदिएको हुनाले अन्स् बन्डाको कुरै उठेन | काकिले ल छोरा त भएको बेला २-४ वटा काम सकिदिएर गए आसिर्बाद लाग्ला भन्दै काम लगाउनु भयो र सबै जसो सिद्दियो नै भन्नु पर्‍यो |
ब्याकको मुद्दति र बचत र स्टकमा गरेको लगानी कती पुगेछ भनी सोध्नु भयो | म आकडा देखेर चकित परेको थिए| सबै मिलाएर ८१ रहेछ भने पछी काकिले ए १ पनि पुगेको रहेनछ भने पछी म काकिको मुख हेरेको हेरै भएको थिए ! १ पुगे पछी चै के हुन्छ नि काकी भनी सोद्धा छोरा छोरीलाई खर्च बर्च पठाउनु पर्दैन भन्छु भन्नु भयो |
काकिको एक चानचुने एक होईन एस्को पछी करोड झुन्डिएको थियो |
logan
· Snapshot 205
Like · Liked by · 2
केटा हो , यो हो इन्भेस्ट्मेन्टको नमुना, काका काकिले २५ बर्षमा ८१ लाख बनाएछन |

कसैले बचत सून्य भयो भनी तासेको देखेको थिए | तिम्रा हाम्रा लगानिको हिसाब किताबै नगरु होला! बुढीयाको लगानी एक करोड हुन अर्को डेढ -दुई बर्ष लाग्ला भन्थिन नेपाल गएको बेला  सोध्लिन अब चै पुग्यो भनी नत्र आँफैले सोध्नु पर्ला !
Last edited: 10-Jul-20 03:27 PM
logan
· Snapshot 1262
Like · Liked by · 2
लगानी मास्टर TPS2GC कता हराए ? डेरा बस्ने संग घर हेर्ने निहुमा जादा माया गासिन लागे झैँ गर्थे | यिनको लगानीको सुझाब नपाएर साझाबासी हरु निश्र्याए जस्तो छ | नाम फेर्न पाउ भन्थे कहिँ नाम अनि काम पनि बदलिए कि कसो ?

यी काकीको लगानी १ पुग्यो रे ? यो हो लागनी |
RamkumarPoudel
· Snapshot 1351
Like · Liked by · 1
TPS2G made so much money from TSLA May be he decided to retire. He never liked that name so he might be here with different name.
logan
· Snapshot 1406
Like · Liked by · 2
"नाममे क्या रखा है " यो त सिर्फ साझा मात्रै नै हो फुर्सदि समय लाइ सदुपयोग गर्ने वेब साईट |
तर पनि कोहि कोहि त दंगलमा गरेको प्रतिस्पर्धा लाइ पनि माथ गर्ने गरि दंगा नै गर्छन, ,मानौ सान्तिको सुताई पाउने झैँ ?
tps2gc
· Snapshot 1559
Like · Liked by · 2
लोगन भाई लगायतले मलाई सम्झीरहनु भएको रैछ, मत भुली सक्नु भयो भन्ठानेको , साझामा फेरी " comback " गर्ने सोच बनाई राखेको छु ।
logan
· Snapshot 1596
Like · Liked by · 2
ट्फ्ष२ भाइ साझा नछिरी न त लिङ्ग नउठ्ने नत् निन्द्रानै आउने रोग लागेको मान्छे साझा बाट हराएको होइन नाम नै बदलेको जस्तो लागेको हो |
कोरोनाले भाडा पनि उठ्दैन होला कुनै अर्को उपाय बाट पुर्ताल हुदै छ कि ?
tps2gc
· Snapshot 1624
Like · Liked by · 1
म त चुनाब मै ब्येस्त थिए हो लोगन भाई, फेरी नेपाल बाट जारको नि सवारी भयो तेसैले मेरो त ब्रेअ अप भयो , साझा छिर्यो कि जोतेको र ठोकेको भन्दा अरु केहि पढ्न पायिन्न आफ्नो ढुक्कुर चाउरी परेर बसको छ ।

अनि फेरी आफु लोभी मगरको छोरो परियो , अलि अलि stock तह लाएर अर्को दोकान हानियो तेस्मा राखेको नेपाली केटो पुरै फटाह , कागको फूल चोर्ने छेमताको रैछ एकछिन दोकान छोड्योकि पत्तासाफ गरि हाल्ने । जाठो लाई निकालेर अर्को बंगाली हालेको छु । फेरी लोगन भाईले भने जस्तो ऐलेको ब्यापारले भाडा तिर्ने ठिक्क हुन्छ । हाम्रै आफ्नै मान्छे आको छन् white house मा , तिनले ठुला मान्छे संग कर उठाएर हामी जस्ता साना तिन ब्यापारीको उद्दार गर्छु भनेका छन् हेरौ के हुन्छ ।

नासे भाईको के हुदै छ हो, सधै बिन्दास देक्छु , जिन्दागी त तिम्रै राम्रो हो , डाहा लाग्दो , एक्लो ज्यान जहाँ मर्यो तेही च्यान, न आगे न पिछे । यो संसारिक माया मोह लोभमा फसे पछि जिन्दगिमा सुख कहिले नहुने । हिजो खाडीमा सिमेन्टको बोरा बोकेर एकै कोठाम १२ जना सुत्दा नि दुखै थियो आज ३ ४ million को पोर्टफोलियो बनाइ सक्दा नि उस्तै दुख छ । तिम्रो त्यो मन्छाउन राखेको जडौली तन्ना र झुत्रे सिरोक फ़ाल्योउ कि संगै छ हो भाई ? बास्तबिक सान्तिको निन्द्रा तेस्मै लाग्छ हो भाई कहिले नफल्नु ।
logan
· Snapshot 3413
Like · Liked by · 1
I do not see your comment is matches with the topic.

Many deplorable conservatives mind is full of Trumpism and their logical part of brain is stolen/lost/locked down. You are still believing on Dem steal the votes, must seek counseling.

I have not seen any comment about the riot on Capitol Hill. Did you watch the Trump rally on Jan 6 ? Then you must have heard Giuliani saying “get with Combat" and they followed their command.

Are you saying that conservative people do not want high pay?
logan
· Snapshot 21060
Like · Liked by · 0
यी लगानी कर्ता काकी को बारेमा थप कुरा , बुढेसकाल लागि सक्यो हिड् डुल गर्न पनि धेरै भएको छ | तर परमपुज्य बद्रि बाबु वहाको मन्दिरमा कसैले भागवत गीता पाठ लगाए भने आफै EV लिएर आउनु हुदो रहेछ | अब चै पक्कै पनि स्वर्गमै पुर्याउने र पुग्ने हुनु भयो | लगानी ब्याज जति पुजा पाठ मै लगाई आत्मा सुद्दी र पुनर्जन्मको लागि बाटो तयार गर्दै हुनु हुनछ |
अमेरिकामा लगानी गर्नु भन्दा नेपाल मा लगानी गर्नु फाइदा जनक हुन्छ भन्ने बित्तिय सल्लाहाकार का कुरा लाइ यसले पुस्टि गर्छ |

गुरुका आखा : लक्ष मै छ , काकीको मन धर्म मै रम्दै छ |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 217
· Posts 15 · Viewed 21324 · Likes 15
· Posts 1 · Viewed 327
· Posts 3 · Viewed 746
· Posts 1 · Viewed 286
· Posts 1 · Viewed 282
· Posts 1 · Viewed 384
· Posts 2 · Viewed 883 · Likes 1
· Posts 1 · Viewed 399
· Posts 1 · Viewed 408



Travel Partners
Travel House Nepal