" अनि ग्रिन कार्ड बन्यो त ?"
सोध्ने लाइ यो सामान्य प्रस्न लाग्ला तर भोग्नेलाइ यो मानशिक सोषण हो. भुलेर पनि यो प्रश्न कसैलाई नसोधौ . बाटोमा कोइ नेपाली केटि लाइ देख्नु भयो भने , " खै तिम्रो बुबु कत्रो छ एक चोटी छामौ त " भनेर कैले सोध्नु हुन्छ ? येदि यो प्रस्न महिलालाइ सोध्नु मनशिक सोषण हो भने पुरुषलाइ माथिको प्रस्न सोध्नु पनि तेस्तै हो . बिगत ९ वर्ष देखि म पनि शिकार हुदै आएकोछु . आज लखर लखर बाटो मा हिड्दै थिय एउटा तेल भिसामा आएको ढाका टोपीले येस्तै प्रस्न तेर्सायो . यार दिन नै खराब भयो .
जसले जे भनेनी जे सोधेनी आफु खुसी हुन सिक्नु पर्छ पण्डित जी। ग्रीनकार्ड भनेको कुनै अमृत हैन। यो त सिर्फ एउटा खोस्टा कागज मात्रै हो, नहुदा स्ट्रेस हुने भए पछि केहि न केहि। ग्रीनकार्ड भएका नेपालीहरुलाई कत्ति स्ट्रेस छ भन्ने कुरा यहि साझाको लेखहरु पढेर थाहा पाउन सकिञ्छ. किन आफुले आफैलाई मानसिक तनाब दिदै छौ पण्डित जी।
Sahi bhane Sampurna ji le. Jeevan ko udeshya nai green card banayera k garne. Pandit ji TPS mai bhaye pani job ramrai cha. Yehi ka citizen haru pani signal ma bhikh magi ra hunchan. Yedi hunu cha bhane huncha. Nahune kuro jati sukai tanab liye ni banne haina. Ani tel visa bhanera hepne kam ni nagarnu Pandit ji. Tyo ta investment ko fal pako ho budha haru le. Nepali ko yehi arka lai hepne ra aafu thulo hu bhanne bani nai sabai bhanda naramro ho.
I dont like green card either , i want citizenship express, gc is a time waste
Yo nepal ko TPs kaile end garcha trump le . Ma din ganera baseko chhu . 100 wata laddoo bhadchhu tps out bhaako din
GC banna ta garo cha Pandit ji, express citizenship chaiyo re lol
Gc is biggest scam kn america . Its a conditional slavery.
Trump le Canada, Mexico, Panama, Greenland ma military action liyo vane sabai ko citizenship huncha, in 1 shot. I hope for the best and good luck
अब यो जस्तोले त ग्रीनकार्ड पायो भने अब सबैले पौछन
बिहारीजी ६/८/२०२४ मा कोरिएको धागो हो , यो ७ महिनामा पण्डितजीले खोस्टा खोजेको होइन , सिधै नागरिकता पाउन खोजेका हुन र कसरि पाइञ्छ तेस्को सविस्तार कोरिदिनु भए पण्डितजी जस्ता हजारौले बिना खोस्टा नै गुदी (नागरिकता) हात लगाउने थिए |
पण्डितजी जस्ता विद्वानले छ छैन को सट्टा साझामा कहिले काही कोर्ने पाराले जबाफ दिनु भए ( झा जी भनौ वा केसि जी को पारा) भए सोध्नेका दिमाग चकराउन थाले पछि पनडितजिलाई देखे पछि तर्केर हिड्न थाल्छन |
भन्न त खोस्टा भन्नु भयो नेपालमै धोक्रामा अन्न खादे झैँ नोट खादेका हरु हरियो खोष्टाका लागि बिदेसिनु भएको छ, फर्किने कुरा भन्दा कसरि स्थाई बस्ने चिन्ता नलाग्नेहरुका कुरा हातिका खाने दात र देखाउने दात सरह मात्रै हो | आफुले नागरिकता लिई सके पछि अरुलाई अर्ति ,उपदेश, सल्लाह दिनु कुनै गाह्रा कुरा होईनन |
Trump will hand out GC like he hands out burgers and chicken nuggets.
Please log in to reply to this post
You can also log in using your Facebook